बुलबुल नेपाल

बुलबुल नेपाल

  • प्रा‍.वि तहः ६ जिल्लाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ६ जिल्लाको पुनर्याेग सम्बन्धी नतिजा सार्वजनिक गरेको छ ।
  • विश्वकप क्रिकेटः न्यूजिल्याण्ड लगातार दोस्रो पटक फाइनलमा

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    भारतलाई १८ रनले हराउँदै न्यूजिल्याण्ड इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसिय दिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । न्यूजिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । न्यूजिल्याण्डले दिएको २४० रनको मध्यम लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको भारतले निर्धारित ४९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो ।
  • विश्वकप सेमिफाइनलः संकटकाबीच जडेजाको शानदार अर्धशतक

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा भारतका अलराउन्डर रविन्द्र जडेजाले न्यूजिल्याण्डविरुद्ध अधृशतक पूरा गरेका छन् । उनले ३ चौका र ३ छक्काको मद्दतमा ३९ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा जडेजाको यो पहिलो अर्धशतक हो ।
  • संकटमा भारतीय टिम, हार्दिक ३२ रनमा आउट

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले खराब प्रदर्शन गरेको छ । उसले ३०.३ ओभरमा ९२ रन बनाउँदा महत्वपूर्ण ६ विकेट गुमाई सकेको छ ।
  • भारतको पाँचौ विकेट पतन, ऋषभ पन्त ३२ रनमा आउट

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले खराब प्रदर्शन गरेको छ । उसले २२.४ ओभरमा ७१ रन बनाउँदा महत्वपूर्ण ५ विकेट गुमाई सकेको छ ।
  • रोकिएन भारतको विकेट पतन, कार्तिक ६ रनमा आउट

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले खराब सुरुताव गरेको छ । उसले १० ओभरमा २४ रन बनाउँदा महत्वपूर्ण ४ विकेट गुमाई सकेको छ ।
  • विश्वकप सेमिफाइनलः रोहित, विराट र केएल १–१ रनमा आउट !

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले खराब सुरुताव गरेको छ । उसले ५ रन बनाउँदा हत्वपूर्ण ३ विकेट गुमाइसकेको छ । भारतले ३.१ ओभरको अवस्थामा विराट कोहली, रोहित शर्मा र केएल राहुल एकएक रनमा आउट भएका छन् । विराट, केएल राहूललाई ट्रेन्ट बोल्टले र रोहितलाई म्याट हेनरीले आउट गरे ।
  • भारतलाई लगातार झड्का, कप्तान कोहली पनि १ रनमै आउट

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले सस्तैमा २ विकेट गुमाएको छ । उसले २.४ ओभरमै दोस्रो विकेटकारुपमा विराट कोहली (१) रनमा गुमाएको छ ।
  • भारतलाई पहिलो झड्का, रोहित शर्मा १ रनमै आउट

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले सस्तैमा पहिलो विकेट गुमाएको छ ।
  • विश्वकप सेमिफाइनलः न्यूजिल्याण्डद्वारा भारतलाई २४० रनको लक्ष्य

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले भारतलाई २४० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३९ रन बनायो ।
  • बिल्डिङ ढल्दा भारतमा बझाङका एकै परिवारका ३ जनाको मृत्यु

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    भारतको बैंग्लोरमा निर्माणाधीन भवन बिल्डिङको भवन ढल्दा तीन नेपालीसहित ४ जनाको ज्यान गएको छ । मंगलबार राति निर्माणधिन भवन ढल्दा नेपालको बझाङका एकै परिवारका तीन जनासहित एक भारतीय नागरिकको ज्यान गएको हो ।
  • प्रा.वि तहको ५८ जिल्लाको नतिजा सार्वजनिक (नामसहित)

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    शिक्षक सेवा आयोगले प्राथमिक तहको खुलातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा बुधबार दिउँसोसम्म ५८ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असोज १३ गते लिएको प्रा.वि तहको परीक्षाको नतिजा असार १० गतेदेखि सार्वजनिक गर्न सुरु गरेको हो ।
  • भारत भर्सेस न्यूजिल्याण्डः आज पनि वर्षाको सम्भावना

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा वर्षाले प्रभावित भएको भारत र न्यूजिल्याडबीचको पहिलो सेमिफाइनलको बाँकी खेल आज हुने भएको छ । वर्षाका कारण ४६.१ ओभरमा रोकिएको खेल ‘रिजर्व डे’ अनुसार सो खेल आज खेलाउन लागिएको हो ।
  • पाँच जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    शिक्षक सेवा आयोगले मंगलबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ५ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज मनाङ, पर्सा, नवलपरासी, बागलुङ र सिन्धुली जिल्लाको नतिजा सार्वजनिक गरेको हो । आयोगको साइटमा उल्लेख भएअनुसार पि.डि.एफ फाइल अपलोड केही समयमा अपलोड गरिने छ ।
  • सेमिफाइनलमा भारतविरुद्ध विलियम्सनको अर्धशतक

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्ड र वेल्समा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको भारत विरुद्धको समिफाइनल खेलमा न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले अर्धशतक पूरा गरेका छन् । उनले ४ चौका ७९ बलको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा विलियम्सनको यो दोस्रो अर्धशतक हो । साथै उनले यो विश्वकपमा २ शतकसमेत बनाइसकेका छन् ।
  • न्यूजिल्याण्डको खराब सुरुवात, १ रनमै आउट भए गुप्टिल

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको भारत विरुद्धको सेमिफाइनल खेलमा न्यूजिल्याण्डले खराब सुरुवात गरेको छ । उसले ३.३ ओभरमै पहिलो विकेट गुमाएको छ । न्यूजिल्याण्डले पहिलो विकेटकारुपमा पार्टिन गुप्टिललाई १ रनमा गुमाएको हो । उनलाई जसप्रित बुमराहले विराट कोहलीको हातबाट क्याचआउट गराए ।
  • विश्वकप सेमिफाइनलः भारतविरुद्ध न्यूजिल्याण्डले टस जित्यो

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमफिाइनल अन्तर्गत भारत विरुद्धको खेलमा न्यूजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाी समयअनुसार दिउँसो ३ः१५ बजेदेखि म्यानचेस्टरमा सुरु हुँदैछ ।
  • नेपाली क्रिकेट टिम मलेसिया प्रस्थान

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    सिङ्गापुरमा आयोजना हुने आइसीसी टी–२० विश्वकप एशिया छनोट फाइनल खेल्ने जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । कप्तान पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिर्दै आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेश सिलवालले बिदाइ गरे ।
  • ५३ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    शिक्षक सेवा आयोगले प्राथमिक तहको खुलातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा मंगलबार दिउँसोसम्म ५३ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असोज १३ गते लिएको प्रा.वि तहको परीक्षाको नतिजा गत साताको मंगलबारदेखि सार्वजनिक गर्न सुरु गरेको हो ।
  • नेपालले जित्यो एसीसी यू–१९ इस्टर्न रिजनको उपाधि

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    मलेसियामा सम्पन्न एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । हकङकङलाई ६ विकेटले हराउँदै नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । जीतसँगै नेपाल श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल भएको छ ।
  • नेपाल उपाधि नजिक, पवन र रितको विस्फोटक ब्याटिङ (LIVE)

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा हकङकले दिएको ९६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले उत्कृष्ट ब्याटिङ गरेको छ । यो समाचार तयार पार्दासम्म नेपालले ३ ओभरमा बिनाविकेट २३ रन बनाएको छ । नेपालको ओपनिङमा आज पनि रित गौतम र पवन सराफ आएका छन् ।
  • ९५ रनमै समेटियो हङकङ, सागर र कमलको घातक बलिङ

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा हकङकले ९६ रनको लक्ष्य मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङको मौका पाएका हङकङले ४३.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९५ रन बनायो । उसका लागि अदित गोरोवाराले सर्बाधिक २४ रन बनाउनुबोहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।
  • हङकङको सातौं विकेट पतन, कमललाई सफलता (LIVE)

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको नेपाल विरुद्धको फाइनल खेलमा कङकङले सातौं विकेट गुमाएको छ । उसले ३३ ओभरमा ६१ रन बनाउँदा महत्वपूर्ण सात विकेट गुमाएको हो । हकङकको सातौं विकेट कमलसिंह ऐरीले आउट गर्न सफल भए ।
  • ललिता हत्या प्रकरणः प्रवासी ज्यावन समाज बैंग्लोरद्वारा दोषीलाई कडा कार्बाहीको माग

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    प्रवासी ज्यावन समाज बैंग्लोरले बझाङको बुंगल नगरपालिका–२ कि युवती ललिता धामीको हत्या घटनामा संग्लनलाई कडा कार्बाहीको माग गरेको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै ज्यावन समाजले घटनाको घोर भत्र्सना गर्दै पीडितलाई न्याय र दोषीलाई कडा कार्बाहीको माग गरेको हो ।
  • हङकङको छैठौं विकेट पतन, तिलकलाई पहिलो सफलता

    मङ्गलबार, २४ असार २०७६     बुलबुल नेपाल

    मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको कङकङ विरुद्धको फाइनल खेलमा नेपालका सागर ढकालले घातक बलिङ गरेको छ । उनले ७ ओभरमा ८ रन दिएर महत्वपूर्ण ५ विकेट लिइसकेका छन् । यस्तै हङकङको छैठौं विकेट तिल भण्डारीले आउट गरेका छन् । उनले आफ्नो २.२ ओभरमा विकेट लिन सफल भएका हुन् ।