बुलबुल नेपाल

बुलबुल नेपाल

  • विश्वकप २०१९ मा कप्तान फाफको चौथो अर्धशतक

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाका कप्तान फाफ डुप्लेसिसले अर्धशतक पूरा गरेका छन् । उनले ४ चौकाको मद्दतमा ५४ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा फाफको यो चौथो अर्धशतक हो ।
  • विश्वकपः अष्ट्रेलियाविरुद्ध क्विन्टनको शानदार अर्धशतक

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाका क्विन्टन डि ककले शानदार अर्धशतक पूरा गरेका छन् । उनले ७ चौकाको मद्दतमा ४४ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा डीकको यो तेस्रो अर्धशतक हो ।
  • विश्वकप क्रिकेटः श्रीलंकाले दियो भारतलाई २६५ रनको लक्ष्य

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आफ्नो अन्तिम खेलमा श्रीलंकाले भारतलाई २६५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६४ रन बनायो । उसका लागि अनुभवी ब्याट्सम्यान एन्जेलो म्याथ्यूजले शतक बनाए । उनले १० चौका र २ छक्काको मद्दतमा १२८ बलमा ११३ रन बनाए ।
  • विश्वकपः अन्तिम खेलमा भारतविरुद्ध एन्जेलो म्याथ्यूजको शतक

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको अन्तिम खेलमा श्रीलंकाका अनुभवी ब्याट्सम्यान एन्जेलो म्याथ्युजले शतक बनाएका छन् । उनले ८ चौका र २ छक्काको मद्दतमा ११५ बलमा शतक बनाएका हुन् । जारी विश्वकपमा एन्जेलोको यो पहिलो शतक हो ।
  • विश्वकपः अन्तिम खेलमा भारतविरुद्ध लाहिरुको अर्धशतक

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको अन्तिम खेलमा श्रीलंकाका अनुभवी ब्याट्सम्यान लाहिरु थिरिमानेले अर्धशतक बनाएका छन् । थिरिमाने ४ चौकाको मद्दतमा ६७ बलमा अर्धशतक पूरा गरेका हुन् ।
  • विश्वकप २०१९ मा एन्जेलोको दोस्रो अर्धशतक

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको अन्तिम खेलमा श्रीलंकाका अनुभवी ब्याट्सम्यान एन्जेलो म्याथ्यूजले अर्धशतक पूरा गरेका छन् । उनले ३ चौकाको मद्दतमा ७६ बलमा अर्धशतक पूरा गरेका हुन् । एन्जेलोले यसअघि इंग्ल्याण्डविरुद्ध अर्धशतक बनाउँदै टिमलाई जिताएका थिए ।
  • काठमाडौंमा भूकम्प

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । थप विवरण आउन बाँकी छ ।
  • विश्वकपः श्रीलंकाले टस जित्यो, भारतलाई बलिङको मौका

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा श्रीलंकाले टस जितेर ब्याटिङ रोजेको छ । सेमिफाइनल दौडबाट बाहिरिसकेको श्रीलंका सुखत अन्त्यका साथ मैदान उत्रिएको छ । भारतले भने अन्तिम ४ मा स्थान बनाउन सफल भएको छ । आज श्रीलंकालाई हराउन सके भारत अंक तालिकाको शीर्ष स्थानमा उक्लिने छ ।
  • ४६ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नतिजासहित)

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    शिक्षक सेवा आयोगले प्राथमिक तहको खुलातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा शनिबार दिउँसोसम्म ४६ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असोज १३ गते लिएको प्रा.वि तहको परीक्षाको नतिजा गत साताको मंगलबारदेखि सार्वजनिक गर्न सुरु गरेको हो ।
  • विश्वकपः बाबरले रचे इतिहास, कसको तोडियो कीर्तिमान?

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानका युवा ब्याट्सम्यान बाबर आजमले नयाँ उपलब्धि हासिल गरेका छन् । उनले पाकिस्तानका लागि एकै विश्वकपमा सर्बाधिक रन बनाउने खेलाडी बन्दै नयाँ उपलब्धि हासिल गरेका हुन् ।
  • कञ्चनपुरमा भारतीय स्कुटर दुर्घटना, २ जनाको ज्यान गयो

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    कञ्चनपुरको बेलौरीमा स्कुटर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार साँझ बेलौरी नगरपालिका–१० भुडामा यु पी २६ एए ६५३८ नम्बरको भारतीय स्कुटर कल्भटमा ठोक्किँएर दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा भारतको कम्वोजनगरकी २३ वर्षीया पविन्द्रा चौधरी र पछाडि सवार सोही स्थानकी २३ वर्षकै मनिषा हमाल रहेका प्रहरीले जनाएको छ ।
  • कस्ता कीर्तिमान बने पाकिस्तान र बंगलादेशको खेलमा?

    शनिबार, २१ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने ४ टिमको टुंगो लागेको छ । शुक्रबार बंगलादेश र पाकिस्तानबीचको खेल सकिएसँगै जारी विश्वकपको सेमिफाइनलमा पुग्ने ४ टिमको टुंगो लागेको छ । विश्वकप २०१९ को सेमिफाइनलमा अष्ट्रेलिया, भारत, इंग्ल्याण्ड र न्यूजिल्याण्डले स्थान बनाउन सफल भएका छन् ।
  • थप ६ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    शिक्षक सेवा आयोगले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ६ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले रुकुम, मुस्ताङ, म्याग्दी, कपिलबस्तु, पर्वत र सल्यान जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।
  • विश्वकपः शाकिवको पाँचौ अर्धशतक, बने सर्बाधिक रनकर्ता

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्धको अन्तिम खेलमा पनि बंगलादेशका शाकिव अल हसनले अर्धशतक बनाएका छन् । उनले ५ चौकाको मद्दतमा ६५ बलमा अर्धशतक बनाएका हुन् । जारी विश्वकपमा शाकिवको यो पाँचौ अर्धशतक हो । साथै यो विश्वकपमा उनले २ शतकसमेत बनाइसकेका छन् ।
  • विश्वकप क्रिकेटः सेमिफाइनल पुग्ने पाकिस्तानको सपना समाप्त

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकपको अन्तिम खेलमा पाकिस्तानले दिएको ३१६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले सस्तैमा पहिलो विकेट गुमाएको छ । उसले पहिलो विकेटका रुपमा ५.५ ओभरमा सौम्य सरकार (२२) लाई गुमाएको हो । उनलाई मोहम्मद आमिरले क्याच आउट गराए ।
  • विश्वकपः पाकिस्तानले दियो बंगलादेशलाई ३१६ रनको लक्ष्य

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकपको सेमिफाइनल पुग्ने सपना साकार गर्न खेलिरहेको पाकिस्तानले बंगलादेशलाई ३१६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर३१५ रन बनायो ।
  • विश्वकपः बंगलादेशविरुद्ध इमामको शानदार शतक

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको महत्वपूर्ण खेलमा पाकिस्तानका ओपनर इमाम उल हकले शानदार शतक बनाएका छन् । उनले ७ चौकाको मद्दतमा ९९ बलमा शतक बनाएका हुन् । जारी विश्वकपमा इमामको यो पहिलो शतक हो ।
  • विश्वकप क्रिकेटः शतक बनाउन चुके बाबर

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको महत्वपूर्ण खेलमा पाकिस्तानले दोस्रो विकेट गुमाएको छ । उसले ३१ ओभरको अन्तिम बलमा दोस्रो विकेटका रुपमा बाबर आजम (९६) लाई गुमाएको हो । उनलाई मोहम्मद सैफउद्दिनले एल्बीडब्लू आउट गराए ।
  • विश्वकपः बंगलादेशविरुद्ध इमामको अर्धशतक पूरा

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको महत्वपूर्ण खेलमा पाकिस्तानका ओपनर इमाम उल हकले अर्धशतक बनाएका छन् । उनले ४ चौकाको मद्दतमा ५२ बलमा अर्धशतक बनाएका हुन् । जारी विश्वकपमा इमामको यो दोेस्रो अर्धशतक हो ।
  • विश्वकप क्रिकेटः बंगलादेशविरुद्ध बाबरको अर्धशतक

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको महत्वपूर्ण खेलमा पाकिस्तानका बाबर आजमले अर्धशतक पूरा गरेका छन् । उनले ४ चौकाको मद्दतमा ६२ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा बाबरको यो तेस्रो अर्धशतक हो । साथै यो विश्वकपमा उनले एक शतकसमेत बनाइसकेका छन् ।
  • पाकिस्तानको खराब शुरुवात, सस्तैमा गुम्यो पहिलो विकेट

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको महत्वपूर्ण खेलमा पाकिस्तानले खराब सुरुवात गरेको छ । टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ७.२ ओभरमा २३ रन बनाएको अवस्थामा फखर जमान (१३) लाई रनमा गुमाएको छ । उनलाई मोहम्मद सैफउद्दिनले क्याच आउट गराए ।
  • हेर्नुस्, ४० जिल्लाको प्रा.वि तहको नतिजा (नतिजासहित)

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    शिक्षक सेवा आयोगले प्राथमिक तहको खुलातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा शुक्रबार दिउँसोसम्म ४० जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असोज १३ गते लिएको प्रा.वि तहको परीक्षाको नतिजा गत साताको मंगलबारदेखि सार्वजनिक गर्न सुरु गरेको हो ।
  • नेपाल बन्यो समूह विजेता, सिंगापुर २१७ रनले पराजित

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको छ । नेपालले दिएको ३२७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ३९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । उसका लागि हरि कुकरेजाले सर्वाधिक ३० रन बनाए ।
  • नेपालले दियो सिंगापुरलाई ३२७ रनको लक्ष्य, रित गौतमको शतक

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो  खेलमा नेपालले सिंगापुरलाई ३२७ लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो ।
  • सिंगापुरविरुद्ध रित गौतमको शतक पूरा (LIVE)

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत सिंगापुर विरुद्धको खेलमा नेपालका ओपनर रित गौतमले शतक बनाएका छन् । उनले १३१ बलमा शतक बनाएका हुन् । नेपालले यो समाचार तयार पार्दासम्म ४७.२ ओभरमा ३ वकेट गुमाएर २८९ रन बनाएको छ ।