एजेन्सी

एजेन्सी

  • सचिनको उत्कृष्ट–११ मा धोनी अटाएनन्, विलियम्सन कप्तान

    मङ्गलबार, ३१ असार २०७६     एजेन्सी

    अन्तर्राट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले हालै सम्पन्न सकिएको एकदिवसीय विश्वकप क्रिकेट २०१९ को उत्कृष्ट ११ खेलाडीको सूची सार्वजनिक गरेको । त्यसअघि र पछि पनि क्रिकेट मामिलाका जानकारहरुले आ–आफ्नो उत्कृष्ट ११ को सूची सार्वजनिक गर्ने क्रम जारी छ ।
  • विश्वकप क्रिकेटः विवादमा तानिएका धर्मसेनाले फाइनल खेलाउने

    शनिबार, २८ असार २०७६     एजेन्सी

    श्रीलंकाका अम्पायर कुमार धर्मसेनाले इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच आइतबार लर्डसमा हुने विश्वकप क्रिकेटको फाइनल खेलाउने भएका छन् । सेमिफाइनलमा इंग्ल्याण्डमा ब्याट्सम्यान जेसन रोयलाई विवादास्पद आउट दिएर विवादमा तानिए पनि धर्मसेनाले फाइनल खेलाउने अवसर पाएका हुन् ।
  • सेमिफाइनलमा ८५ रन बनाएका रोयलाई कारवाही

    शुक्रबार, २७ असार २०७६     एजेन्सी

    १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति २७ वर्षपछि अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ । फाइनल खेलमा इंग्ल्याण्डका ओपनर जसन रोयले उत्कृष्ट प्रदर्शन गरे । तर उनलाई आईसीसीको कारवाही गरेको छ ।
  • विश्वकपः मिचेल स्टार्कको नयाँ कीर्तिमान, तोडियो कसको रेकर्ड?

    शुक्रबार, २७ असार २०७६     एजेन्सी

    अष्ट्रेलिया क्रिकेट टिमका तिव्र गतिका बलर मिचेल स्टार्कले एकदिवसीय विश्वकप २०१९ मा नयाँ कीर्तिमान बनाएका छन् । उनले बिहीबार इंग्ल्याण्डका ओपनर जोनी बेरिस्टोलाई एल्बीडब्लू आउट गरेसँगै एकैविश्वकपमा सर्बाधिक विकेट लिने बलरको कीर्तिमान बनाएका हुन् ।
  • विश्वकप सेमिफाइनलः भारतले कति रनको लक्ष्य पाउला?

    मङ्गलबार, २४ असार २०७६     एजेन्सी

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल अन्तर्गत भारत र न्यूजिल्याण्डबीचको खेल वर्षाका कारण रोकिएको छ । न्यूजिल्याण्डले ४६.१ ओभरमा ५ विकेटको अवस्थामा वर्षा परेपछि खेल रोकिएको हो ।
  • ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि

    सोमबार, २३ असार २०७६     एजेन्सी

    कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि ब्राजिलले जितेको छ । उसले फाइनलमा पेरुलाई ३–१ ले हराउँदै आइतबार आफ्नै भूमिमा उपाधि जितेको हो । सन् २००७ यता कोपा अमेरिका फुटबलको उपाधि बिहीन रहेको ब्राजिलले घरेलु मैदानमा १२ वर्षपछि ट्रफी उचालेको हो ।
  • धोनी मेरो करियरका उत्कृष्ट कप्तान हुन्ः सचिन तेन्दुलकर

    आइतबार, २२ असार २०७६     एजेन्सी

    भारतीय क्रिकेट टिमका पूर्व कप्तान एवं विकेटकीपर, ब्याट्सम्यान महेन्द्रसिंह धोनीले ३८औं जन्मदिन इंग्ल्याण्डमा मनाएका छन् । धोनीले पत्नी साक्षी, छोरी जीवा र साथीहरुको साथमा आफ्नो ३८ औं जन्मदिन मनाएका हुन् । उनको जन्म ७ जुलाई १९८१ मा झारखण्डको राँचीमा भएको थियो ।
  • क्रिकेटर अम्बाती रायडूद्वारा सन्यासको घोषणा

    बुधबार, १८ असार २०७६     एजेन्सी

    भारतीय क्रिकेट टिमका मध्यक्रमका ब्याट्सम्यान अम्बाती रायडूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले आज  सबै फम्र्याटको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् । रायडूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई पत्रमार्फत जानकारी गराएका थिए ।
  • रोहित शर्माले बनाए नयाँ रेकर्ड, धोनीसमेत पछि परे

    बुधबार, १८ असार २०७६     एजेन्सी

    इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकपको क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको खेलमा भारतीइ टिमका ओपनर रोहित शर्माले कीर्तिमानी प्रदर्शन गरेका छन् । उनी विश्वकपमा चौँथो शतक बनाउँदै एकै विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने पहिलो भारतीय खेलाडी बन्न सफल भए  ।
  • यी हुन्, विश्वकप क्रिकेटमा छिटो शतक बनाउने क्रिकेटर

    मङ्गलबार, १७ असार २०७६     एजेन्सी

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सबैभन्दा कम बलमा शतक बनाउने खेलाडीको सूचीको शीर्ष स्थानमा कोे छन्? यो प्रश्नको जवाफ हो– आयरल्यान्डका केभिन ओब्राइन । उनले सन् २०११ को विश्वकपमा इंग्ल्याण्ड विरुद्धको खेलमा कम बलमा शतक बनाएका थिए ।
  • भारतलाई अर्को झड्का, विजय शंकर विश्वकपबाट बाहिर

    सोमबार, १६ असार २०७६     एजेन्सी

    विश्वकप क्रिकेटको बाह्रौ संस्करणमा सुरुदेखि अविजित रहेको भारतीय टीमलाई फेरि अर्को हैरानी थपिएको छ । इनफर्म रहेका ओपनर ब्याट्सम्यान शिखर धवन बायाँ हातको बूढी औंला भाँचिएपछि बाहिरिएको धेरै भएको छैन र भर्खरमात्र अर्का अलराउण्डर खेलाडी विजय शंकर पनि औंलाकै चोटका कारण विश्वकपमा अबका खेल खेल्न नसक्ने अवस्थामा पुगेको समाचार बिसिसिआईलाई उद्धृत गर्दै भारतीय मिडियाहरूले प्रकाशित गरेका छन् ।
  • बाबर आजमले तोडे विराट कोहलीको कीर्तिमान

    बिहिबार, १२ असार २०७६     एजेन्सी

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत ३३ औं खेलमा पाकिस्तानले न्यूजिल्याण्डलाई ६ विकेले हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । बुधबार राति बर्मिङ्घमा भएको खेलमा न्यूजिल्याण्डले दिएको २३८ रनको लक्ष्य पाकिस्तानले ४९.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
  • वेस्ट इन्डिजलाई ठूलो झड्का, आन्द्रे विश्वकपबाट बाहिर

    सोमबार, ०९ असार २०७६     एजेन्सी

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेल अघि वेस्ट इन्डिजलाई ठूलो झड्का लागेको छ । टिमका महत्वपूर्ण अलराउन्डर आन्द्रे रसेल घाइते भएपछि वेस्ट इन्डिजलाई ठूलो झड्का लागेको हो ।
  • विश्वकप क्रिकेटः भारतीय कप्तान कोहलीलाई जरिवाना

    आइतबार, ०८ असार २०७६     एजेन्सी

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले  भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई कार्वाही गरेको छ । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिवार अफगानिस्तान बिरुद्धको खेलमा अनावश्यक अपील गरेको भन्दै उनलाई आइसीसीले कार्वाही गरेको हो ।
  • भारतलाई अर्को झड्का, अराउन्डर विजय शंकर घाइते

    बिहिबार, ०५ असार २०७६     एजेन्सी

    इंग्ल्याण्ड र वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतीय क्रिकेट टोलीका समर्थकलाई निराश पार्ने एउटा अर्को समाचार बाहिरिएको छ । राम्रो खेल्न थालेका ओपनिङ ब्याट्सम्यान शिखर धवन बायाँ हातको बूढी औंलाको चोटका कारण विश्वकपबाट बाहिरिएपछि अर्का अलराउण्डर विजय शंकर पनि बुढी औंलाकै चोटको कारण घाइते भएको समाचार आएको हो ।
  • एसियन जाइन्ट जापानविरुद्ध चिलीको शानदार जीत

    बुधबार, ०४ असार २०७६     एजेन्सी

    कोपा अमेरिका फुटबलमा साबिक च्याम्पियन चिलीले एसियन जाइन्ट जापानविरुद्ध शानदार जीत हासिल गरेको छ । शानदार सुरुवात गर्ने क्रममा चिलीले मंगलबार जापानलाई ४–० ले हराउन सफल भभएको हो ।
  • भारतीय टिमलाई अर्को झड्का, भुवनेश्वरले तिन खेल गुमाउने

    सोमबार, ०२ असार २०७६     एजेन्सी

    इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा भारतीय टिमलाई अर्को ठूलो झड्का लागेको छ । टिमका महत्वपूर्ण तिव्र गतिका बलर भुवनेश्वर कुमार मांसपेशी समस्याका कारण ३ खेल नखेल्ने भएपछि भारतीय टिमलाई झड्का लागेको हो ।
  • सचिनले यसकारण हाले मुद्दा

    शनिबार, ३२ जेठ २०७६     एजेन्सी

    भारतीय क्रिकेट टिमका पूर्वकप्तान सचिन तेन्दुलकरले खेलसँग जोडिएको सामन बनाउने अस्ट्रेलियन कम्पनी स्पार्टनविरुद्ध मुद्दा दायर गरेका छन् । कम्पनीले आफ्नो सामन प्रचारका लागि सचिनको नाम र तस्बिर प्रयोग गरेको भए पनि भुक्तानी नदिएको भन्दै मुद्दा दर्ता गरेका हुन् । सचिनले कम्पनीसँग २० लाख डलर (करिब २२ करोड रुपैयाँ) को रोयल्टी दाबी गरेका छन् ।
  • धोनीको नाममा होटल सञ्चालन, प्रशंसकले निःशुल्क पाउँछन् खाना !

    बिहिबार, ३० जेठ २०७६     एजेन्सी

    भारतमा एकजना क्रिकेट प्रशंसकले पूर्वकप्तान महेन्द्रसिंह धोनीको नाममा होटल सञ्चालनमा ल्याएका छन् । शम्भु नामका एकजना प्रशंसकले पश्चिम बंगालको अलिपुरद्वार जिल्लामा धोनीको नाममा एउटा होटल सञ्चालनमा ल्याएका हुन् ।
  • मेस्सी बने सबैभन्दा धनी खेलाडी, अरुको अवस्था कस्तो?

    बुधबार, २९ जेठ २०७६     एजेन्सी

    अर्जेन्टिनाका स्टार लियोनल मेस्सी विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडीको पहिलो स्थानमा परेका छन् ।अमेरिकाको चर्चित बिजनेस म्यागाजिन ‘फोब्र्स’ ले सार्वजनिक गरेको विश्वमा सर्वाधिक कमाई गर्ने खेलाडीको पहिलो स्थानमा मेस्सी परेका हुन् ।
  • विश्वकप क्रिकेटः पाकिस्तान विरुद्धअघि अष्ट्रेलियालाई ठूलो झड्का

    बुधबार, २९ जेठ २०७६     एजेन्सी

    इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्धको खेल अघि अष्ट्रेलियालाई ठूलो झड्का लागेको छ । टिमका महत्वपूर्ण सदस्य एवं अलराउन्डर मार्कस स्टोइनिस घाइते भएपछि अष्ट्रेलियालाई  झड्का लागेको हो । भारत विरुद्धको खेलमा स्टोइनिसको मांसपेशी तन्किएको थियो ।
  • कीर्तिमानी क्रिकेटर युवराज सिंहले लिए सन्यास

    सोमबार, २७ जेठ २०७६     एजेन्सी

    भारतीय क्रिकेट टिमका अलराउन्डर एवं कीर्तिमानी क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । मुम्बईको एक होटमा पत्रकार सम्मेलन गर्दै युवराजले सन्यास लिएको घोषणा गरेका हुन् ।
  • विराटको औंलामा चोट, दक्षिण अफ्रिकाविरुद्ध खेल्ने सम्भावना कति?

    सोमबार, २० जेठ २०७६     एजेन्सी

    इंग्ल्याण्डमा भइरहेको आइसीसी वान डे विश्वकप क्रिकेटमा भारतले आफ्नो पहिलो खेल ५ जूनमा खेल्दै छ । खेलको केही दिन अघि टिमका कप्तान विराट कोहली अभ्यासका क्रममा घाइते भएका छन् । शनिबार भएको अभ्यास सत्रका क्रममा विराटको दायाँ हातको औंलामा चोट लागेको भारतीय पत्रिका दैनिक भास्करले लेखेको छ ।
  • इंग्ल्याण्डका कप्तान मोर्गनलाई ऐतिहासिक सफलता

    बिहिबार, १६ जेठ २०७६     एजेन्सी

    इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान इओन मोर्गनले आफ्नो देशका लागि इतिहास रचेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय वान डे खेल खेल्दै मोर्गनले इतिहास रचेका हुन् । इंग्ल्याण्डबाट अहिलेसम्म २ सय वान डे कुनै खेलाडीले पनि पूरा गरेका छैनन् ।
  • डेल स्टेनले विश्वकपको पहिलो खेल गुमाउने

    मङ्गलबार, १४ जेठ २०७६     एजेन्सी

    दक्षिण अफ्रिकी क्रिकेट टिमका अनुभवी तीव्र गतिका बलर डेल स्टेन विश्वकपको पहिलो खेल गुमाउने भएका छन् । उनको काँधको चोट पूर्णरुपमा ठिक नभएकाले स्टेनले ३० मेमा इंग्ल्याण्डविरुद्ध हुने खेल गुमाउने भएका हुन् ।