कला-साहित्य


  • कमरेड काका ! [कविता]

    सोमबार, १७ मङि्सर २०७५     लोक राज भट्ट

    लोकराज भट्ट गज्जबका सिर्जना कोर्न माहिर छन् । उनले प्रायः कविता, कथा, गजल मुक्तकलगायत विधामा रुचि राख्छन् ।
  • तेरा सट्टा अर्कि छोरेट्टी छान्नु जन अरेई ! [डोटेली मुक्तक]

    आइतबार, १६ मङि्सर २०७५     बुलबुल नेपाल

    अशोकले कहिँलेकाही समय मिलाएर साहित्य सिर्जना गर्छन् । उनले प्रायः गजल, मुक्तक, सायर लेख्न रुचाउँछन् ।
  • ‘जुठो लाग्ला तिम्रो ओठमा, किस नगर भनेकै हुँ’ [मुक्तक]

    मङ्गलबार, ११ मङि्सर २०७५     बुलबुल नेपाल

    सुन्दर धामी साहित्य, गीत, संगीतमा रुचि राख्छन् । उनी मुक्तक, गजल लेख्न मन पराउँछन् । पत्रकारिता अध्ययन गरिरहेका सुन्दर मिठो गीत पनि गाउँछन् ।
  • ‘कोई नेता बिराला जसा, कोई नेता मुसा छन्’ [डेउडा]

    मङ्गलबार, ११ मङि्सर २०७५     बुलबुल नेपाल

    देवराज देउडा लेखनमा निकै सक्रिय छन् । उनले एक दुई दिनको अन्तरमा देउडा गीत लेखिरहेका हुन्छन् । देवराजमा जस्तोसुकै विषयमा पनि देउडा गीत लेख्न सक्ने क्षमता छ ।
  • टंके दाईको कुकुर ! [कविता]

    सोमबार, १० मङि्सर २०७५     लोक राज भट्ट

    लोकराज भट्ट गज्जबका सिर्जना कोर्न माहिर छन् । उनले प्रायः कविता, कथा, गजल मुक्तकलगायत विधामा रुचि राख्छन् ।
  • दिनेश पाठककाे दमदार गजल !

    आइतबार, ०९ मङि्सर २०७५     बुलबुल नेपाल

    दिनेशराज पाठक गज्जब गजल लेख्नमा सिपालु छन् । साहित्यमा औधी रुचि भएका उनी समसामयिक विषयवस्तुमा सिर्जना कोर्न तल्लीन देखिन्छन् ।
  • तिलक र कलावतीका सिर्जनामा दर्शक मख्ख [भिडियाेसहित]

    शनिबार, ०८ मङि्सर २०७५     बुलबुल नेपाल

    कैलालीको धनगढीमा प्रायः साहित्य विशेष कार्यक्रम भइरहेका हुन् । कहिले गजल कहिले, कविता, मुक्तक या अन्य विधाका रचना वाचन अर्थात प्रतियोगिता भइरहेका हुन्छन् ।
  • सम्भावनाको सहरमा साहित्यको सुगन्ध

    बुधबार, ०५ मङि्सर २०७५     लोक राज भट्ट

    रचना बाचन समूह धनगढीले अचम्म राम्रो गरिरहेको लाग्दैछ । दर्जनौं साहित्यीक संस्थाहरुले गर्न नसकेको वा गर्नुपर्छ भनेर सोच्न आवस्यक नठानिएको कुरालाई केही व्यक्तिहरुले जरुरी ठानेर चुनौति भित्रको सम्भावनालाई नजर लगाए ।
  • ‘बौलाह’ [कविता]

    मङ्गलबार, ०४ मङि्सर २०७५     बुलबुल नेपाल

    राजन पराजुली साहित्यमा असाध्यै रुचि राख्छन् । उनका सिर्जनामा माया, प्रेम, रोदन तथा देशप्रतिको माया, चिन्ता भेटिन्छ । राजनले कविता, गजललगात विविध विधामा कलम चलाउँछन् ।
  • बाल मजदुर [कविता]

    मङ्गलबार, ०४ मङि्सर २०७५     लोक राज भट्ट

    लोकराज भट्ट गज्जबका सिर्जना कोर्न माहिर छन् । उनले प्रायः कविता, कथा, गजल मुक्तकलगायत विधामा रुचि राख्छन् ।
  • साहरा [कविता]

    आइतबार, ०२ मङि्सर २०७५     लोक राज भट्ट

    लोकराज भट्ट गज्जबका सिर्जना कोर्न माहिर छन् । उनले प्रायः कविता, कथा, गजल मुक्तकलगायत विधामा रुचि राख्छन् ।
  • मात्रै दुब्लीन अब, एक गाला बाँकी छ ! [गजल]

    शनिबार, ०१ मङि्सर २०७५     बुलबुल नेपाल

    दिनेशराज पाठक गज्जब गजल लेख्नमा सिपालु छन् । साहित्यमा औधी रुचि भएका उनी समसामयिक विषयवस्तुमा सिर्जना कोर्न तल्लीन देखिन्छन् ।
  • सबैको मन छुने महाकवि देवकोटाको ‘पागल’ कविता

    बिहिबार, २२ कार्तिक २०७५     बुलबुल नेपाल

    महाकवि देवकोटाले पागल कवितामा आफूमाथि लाग्ने गरेको पागलपनको आरोपलाई व्यङ्ग्यात्मक रूपमा स्वीकार गर्दै आफ्ना आत्मवेदना र विद्रोहका भाव पोखिएका छन् ।
  • जनतालाई गोली ठोक्ने स्वीकृति आयो ! [गजल]

    सोमबार, १९ कार्तिक २०७५     बुलबुल नेपाल

    दिनेशराज पाठक गज्जब गजल लेख्नमा सिपालु छन् । साहित्यमा औधी रुचि भएका उनी समसामयिक विषयवस्तुमा सिर्जना कोर्न तल्लीन देखिन्छन् ।
  • डोटेली कला सिर्जनाका धनी मल्ल ओझेलमा

    आइतबार, १८ कार्तिक २०७५     रासस

    ‘दसैं हो कि दशा’ शीर्षकमा नाटक रचना र अभिनय गरेर कुनै समयमा निकै ख्याती कमाएका नाटककार खडकबहादुर मल्ल अहिले ओझेलमा परेका छन् । डोटेली भाषामा नाटक रचना गरी मुख्य अभिनयकर्ताको भूमिकामा रहेर गाउँ ठाउँमा मञ्चन गर्दै आएका कला सिर्जनाका धनी मल्लका सिर्जनाले उचित स्थान नपाउँदा ओझेलमा परेका हुन् ।
  • प्रदेशका सांसदको जीवनी समेटिएको ‘नीति निर्माता’ विमोचन

    शनिबार, १७ कार्तिक २०७५     बुलबुल नेपाल

    सुदूरपश्चिम प्रदेशका सांसदको जीवनी समेटिएको पुस्तक ‘नीति-निर्माता’ को शनिवार विमोचन गरिएको छ ।
  • गाउँलेहरु [कविता]

    शनिबार, ०३ कार्तिक २०७५     लोक राज भट्ट

    लोकराज भट्ट गज्जब साहित्य सिर्जना गर्छन् । उनी प्रायः कविता, गजल, मुक्तक विधामा कलम चलाउन मन पराउँछन् । कवि भट्टको जन्म घर डोटी हो ।
  • बिवश गाउँलेको गजल संग्रह ‘जलेको मन’ विमोचन

    आइतबार, २१ असोज २०७५     चित्रराज भण्डारी

    गजलकार तथा कवि गोकुल विश्वकर्माको गजल संग्रह ‘जलेको मन’ विमोचन गरिएको छ  । एक कार्यक्रमकाबीच आज कैलालीको धनगढीमा कवि विश्वकर्माको ‘जलेको मन’ विमोचन गरिएको हो ।
  • हल्लै हल्लाको देशमा ! [गजल]

    शुक्रबार, १९ असोज २०७५     बुलबुल नेपाल

    दिपक आचार्य ‘जलन’ एक राम्रा गजलकार तथा कवि हुन् । उनले लेख्ने सिर्जनामा एक प्रकारको मिठास, पिडा, दुःख र समसायिकता पाइन्छ । लामो समयदेखि साहित्य सिर्जनामा तल्लीन तिनै दिपक आचार्य ‘जलन’को गजल आज बुलबुलनेपालले प्रकाशन गर्ने गरेको छ ।
  • सिर्जनाः ‘बसी दियौं हृदयमा, गरौं बिहे यसैपाली’- गंगलाल धामी

    बिहिबार, १८ असोज २०७५     बुलबुल नेपाल

    गगंगलाल धामी ‘साथीभाई’ लामो समयदेखि विभिन्न विधाका साहित्य सिर्जना गर्नमा तल्लिन छन् । उनी विशेष गरि गजल, कविता, देउडा लेख्च रुचाउँछन् । साथीभाइ अर्थात गंगलालले यसअघि थुप्रै सिर्जना रचेका छन् ।
  • गजलः सुदूरको महामार अचम्म लाग्यो’- जयलक्ष्मी जोशी

    बुधबार, १७ असोज २०७५     बुलबुल नेपाल

    राजधानीको विषयमा सुदूरपश्चिममा तनाव छ । त्यही सेरोफेरो अन्तर्गत साहित्यकार जयलक्ष्मी जोशीको एक गजल ।
  • देउडा सम्राट जोशी जब ३३ पटक प्रहरी हिरासतमा परे....!

    आइतबार, १४ असोज २०७५     बुलबुल नेपाल

    नन्दकृष्ण जोशी सुदूरपश्चिमका मात्र नभइ देशकै पूराना र लोकप्रिय गायक हुन् । विशेष गरि उनी देउडा गीत गाउँछन् । रत, सरकारले उनलाई ‘देउडा सम्राट’को उपाधि दिएको छ ।
  • उइले भेट लेटरमी अचेल भेट नेटमी, भोटेका जाडेका जसी नौकरी गेटमी ! [देउडा]

    आइतबार, १४ असोज २०७५     बुलबुल नेपाल

    उनले मायाप्रेम, कला संस्कृती, समाज, राष्ट्रका बारेमा थुप्रै देउडा लेखि सकेका छन् । यसैबीच, आज देवराजले आफ्नै जीवन भोगाइका देउडा लेखेका छन् ।
  • लोकगीतमा पीएचडी गरेकी अमेरिकन महिलाले गाइन् मिठो देउडा ! [भिडियोसहित]

    मङ्गलबार, ०९ असोज २०७५     लोकेश धामी

    पछिल्लो समय देउडा भाषामा बनाइएका गीत चर्चाको शिखरमा पुग्ने गरेका छन् । केही दिनअघि मात्रै चर्चित गायक हेमन्त शर्माले गायकको डोटेली भाषा मिश्रीत गीत ‘बरिखा’ युट्युब ट्रेडिङको पहिलो नम्बरमा थियो ।
  • तेज पुरुषको दमदार गजल !

    सोमबार, ०८ असोज २०७५     बुलबुल नेपाल

    मिलनसार स्वभावका तेज गजल, कविता, मुक्तक गज्जबका लेख्छन् । उनका सिर्जनामा यर्थाथता, माया, पिडा प्रस्टै झल्कीन्छन् । धनगढीमा हुने सकारात्मक क्रियाकलापमा तेजको सहभागिता प्रायः रहन्छ ।