विचार


  • शिक्षक आफैं नलागे स्कुल सुध्रँदैन

    बुधबार, २३ माघ २०७५     बुलबुल नेपाल

    गएको पुस पहिलो साता हामी सफ्ट स्किल अथवा व्यवहार कुशल सीप कार्यक्रमको अन्तिम मूल्यांकन गर्न अर्घाखाँची पुगेका थियौं । हामीले त्यहाँका चारवटा विद्यालयमा पुग्नु थियो । सुरुमा हामीले सन्धिखर्कमा जिल्ला शिक्षा समन्वय इकाइ समितिका प्रमुख मनिराम पराजुलीसँग कुरा गर्‍यौं । कुराकानीका विषय जिल्लाको शैक्षिक गुणस्तर, शैक्षिक मुद्दा तथा आगामी योजना लगायत थिए ।
  • अंग्रेजी किन सिक्ने र कसरी ?

    शुक्रबार, ११ माघ २०७५     बुलबुल नेपाल

    अंग्रेजी लगायत विज्ञान विषय अंग्रेजी माध्यममा पढाउँदा सकेसम्म नयाँ शब्दको परिचय उच्चारणसहित सेतोपाटीमा नेपालीमा शब्दार्थ लेखेर बुझाउने प्रयास गर्छु । अनि मात्र उनीहरूलाई पाठ बुझाउने थप अभ्यास गराउँछु ।
  • दरिद्र दिमागले कलाको गला नथिचियोस्

    सोमबार, ०९ पुष २०७५     बुलबुल नेपाल

    सुदूरपश्‍चिमका रवि ओड नेपाल आइडल-२ घोषित भए। यस विषयमा सामाजिक सञ्‍जालमा विभिन्‍न खाले टिप्पणी भए। जसलाई केही हदसम्म स्वभाविक रुपमा लिन सकिन्छ।
  • रविको ‘सुमधुर’ आवाजले मोहनी लगायो, आइडल बनाउन साथ दिऔं

    सोमबार, १७ मङि्सर २०७५     संजिवनी ओझा

    संजिवनी ओझा । मैले नेपाल आइडल हेर्न थालेको यो सिजनदेखि मात्र हुँ । गत सिजन हेर्न पाइन । यसपछाडिका विबिध कारण थिए । अझ भनौं दुर्गममा जागिर भएकाले हेर्न पाइन ।
  • कहाँ गए पूराना देउडा गायक ?

    शनिबार, ०३ कार्तिक २०७५     लोकेश धामी

    कुनै जमाना भोजराज भट्ट, भुवन दाहाल, नन्दराज रेग्मी, नन्दकृष्ण जोशी, डिग्रा गाइने, हरिना साउँद, पवित्रा भण्डारीलगायत प्रसिद्ध देउडा गायक-गायिकाका गीतले गाउँ-सहर गुन्जायमान थिए ।
  • बलात्कारी पुरुषको ‘लिङ्ग’ काट्ने भए बलात्कारी महिलाको के काट्ने ?

    मङ्गलबार, ०५ भदौ २०७५     बुलबुल नेपाल

    विश्वका शीर्ष देशहरु क्रमशः अमेरिका, दक्षिण अफ्रिका, स्वीडेन, भारत, क्यानडा, फ्रान्स, जर्मनी, क्यानडा, श्रीलंका, इथियोपिया गरी १० वटा देशहरुमा सबैभन्दा बढी बलात्कारका घटनाहरु बाहिरिने देश हुन् ।
  • के महिलाको अस्तित्व उसको योनीमा छ?

    बुधबार, २३ साउन २०७५     विमला बज्राचार्य

    छोरा होस् या छोरी, किशोरावस्थामा पुगेपछि बिस्तारै सबैको शरीरमा शारीरिक परिवर्तनहरु आउने गर्छन्।
  • 1 (current)