शनिबार, ०३ कार्तिक २०७५ बुलबुल नेपाल
भारतको पञ्जाबमा भएको रेल दुर्घटनामा मृतकको संख्या ७० नाघेको छ । शुक्रवार साँझ रावण दहन हेर्नका लागि रेलको पटरीमा उभिएको भीडलाई सुपरफास्ट ट्रेनले कुल्चिंदा कम्तिमा १ सय ५० जना घाइते भएका छन् ।बिहिबार, ३१ साउन २०७५ एजेन्सी
सन् १९२४ मा जन्मिएका बाजपेयी सन् १९९६ मा पहिलो पटक १३ दिनका लागि प्रधानमन्त्री बनेका थिए।शुक्रबार, २५ साउन २०७५ रासस
उनीमाथि करिब चार करोड २० लाख मलेसियाली रिंगीट (एक करोड तीन लाख डलर) भ्रष्टाचार गरेको आरोप लगाइएकाले सो आरोप प्रमाणित भएमा उनले १५ वर्ष जेल बस्नुपर्नेछ ।