पत्रपत्रिका


  • नेपाल आइडल–२ को टुर घोषणा, अस्ट‍्रेलियाका आठ सहरमा प्रस्तुति दिने

    बिहिबार, २० मङि्सर २०७५     बुलबुल नेपाल

    एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित गायन ‘रियालिटी सो’ नेपाल आइडल सिजन–२ को अस्ट‍्रेलिया टुर घोषणा भएको छ। आगामी जनवरीमा पर्थबाट सुरु हुने टुर तास्मनिया पुगेर अन्त्य हुनेछ।
  • त्यो चैनपुर, यो चैनपुर !

    आइतबार, ०९ मङि्सर २०७५     बुलबुल नेपाल

    सेती नदी र बाउलीगाड खोलाले घेरिएको सुन्दर टापु । ढुंगा र माटोले गाह्रो लगाएका अनि चिटिक्क र सर्लक्क परेका ढुंगा (स्लेट) ले छाएका लहरै घर ।
  • बझाङमा त्यस्तो गाउँ, जहाँ चोरी नै हुँदैन !

    आइतबार, ०९ मङि्सर २०७५     बुलबुल नेपाल

    गाउँभरिका घरमा कहिल्यै ताल्चा लगाउन पर्दैन । मूल्यवान सामानहरू बाहिरै असरल्ल हुन्छन्, हराउँदैन । वर्षभरि उब्जाइएका अन्नपात खलोमै राखिन्छ । कुन घरको सामान कहाँ राखिएको छ, सबैलाई थाहा हुन्छ । कसैले कसैको सम्पत्तिमाआँखा लगाउँदैनन् ।
  • धनगढी उप–महानगरपालिकामा १५ महिनामै ५ प्रमुखको सरुवा

    शुक्रबार, ०७ मङि्सर २०७५     बुलबुल नेपाल

    जिल्लाको धनगढी उप-महानगरपालिकाको गत असारमा नगर परिषद् चलिरहेकै बेला प्रमुख प्रशासकीय अधिकृत भरतमणि पाण्डेलाई सरुवा गरियो ।
  • अब सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र, सय दिन काम दिन नसके भत्ता

    मङ्गलबार, ०४ मङि्सर २०७५     बुलबुल नेपाल

    सरकारले ७ सय ५३ वटै स्थानीय निकायमा रोजगार सेवा केन्द्र खुल्ने निर्णय गरेको छ । श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा यो सेवा केन्द्र स्थानीय तहको मताहतमा रहनेछ ।
  • दार्चुलाः नेपाली भूमिमा धमाधम बाटो बनाउँदै भारत, नेपाली पक्ष मौन

    आइतबार, ०२ मङि्सर २०७५     बुलबुल नेपाल

    भारतले अनुमति नलिई नेपाली क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो ।  भारतीय क्षेत्रमा सडक निर्माण भइरहेको छ ।
  • भारतको नयाँ दिल्लीमा नेपालीको हत्या

    शनिबार, ०१ मङि्सर २०७५     बुलबुल नेपाल

    भारतको राजधानी नयाँदिल्लीमा बुधबार राति एक नेपालीको हत्या भएको छ । ४० वर्षदेखि घरेलु कामदारका रूपमा काम गर्दै आएका किसनबहादुरको दिल्लीको वसन्तकुन्ज इन्क्लेभको ए ब्लकस्थित घरमा हत्या भएको हो ।
  • नेताका गफ मात्रै ठूला, गौचरण बन्यो बझाङ विमानस्थल

    बिहिबार, २९ कार्तिक २०७५     बुलबुल नेपाल

    करिब १२ बर्ष बितिसक्दा पनि बझाङ बिमान स्थलमा हवाई सेवा संञ्चालन हुन सकेको छैन । जिल्लाबाट निर्वाचित सांसदले आवाज नउठाउन तथा जिल्लाबासीले पर्याप्त खबरदारी नगर्दा अझैं पनि विमान स्थलमा हवाई सेवा सञ्चालनमा आउन नसकेको हो ।
  • महिलासँग ‘अश्लील संवाद’ गर्दा मन्त्री पदबाट सोडारी बर्खास्त

    बिहिबार, २९ कार्तिक २०७५     बुलबुल नेपाल

    सुदूरपश्चिमका सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई केही महिनाअघि एक महिलासँग ‘अश्लील संवाद’ गरेका कारण बर्खास्त गरिएको खुलेको छ ।
  • तक्मामा मात्रै ९ करोड खर्च ! हीरा, सुन र चाँदी किन्न प्रक्रिया सुरु

    बुधबार, २८ कार्तिक २०७५     बुलबुल नेपाल

    सरकारले संविधान दिवसका दिन घोषणा गरेको मानपदवी, विभूषणलगायतका तक्माका लागि आवश्यक पर्ने हीरा, सुन र चाँदी किन्न मात्रै राज्यकोषबाट ९ करोड रुपैयाँ खर्च हुने भएको छ ।
  • बझाङका किसान रासायनिक छाडेर गोठे मलमै फर्किए

    मङ्गलबार, २७ कार्तिक २०७५     बुलबुल नेपाल

    कुनै बेला उत्पादन हातै बढ्ने हल्लाका कारण परम्परागत प्रांगारिक र गोठेमल छोडेर रासायनिक मल र विषादीको प्रयोग गर्न थालेका बझाङका ग्रामीण किसानहरू पुनः जैविक खेती प्रणालीतर्फ फर्किन थालेका छन् ।
  • भग्नावशेषमा परिणत बझाङको मेल्लेक दरबार पुनः निर्माण गरिने

    मङ्गलबार, २७ कार्तिक २०७५     बुलबुल नेपाल

    पुरातत्व विभागको एक टोलीले अध्ययनका क्रममा जिल्लाको छविस पाथिभेरा गाउँपालिकाको मेल्लेक स्थित जयपृथ्वी नगर दरबारको भग्नावशेस ऐतिहासिकताका हिसाबले महत्वपूर्ण रहेको र यसको पुर्ननिर्माणका लागि विभागले दरबारको नक्सा र लागत स्टिमेट तयार गर्ने आर्किटेक्ट इन्जिनियर श्रद्धा अधिकारी बताइन्।
  • पुरातत्व विभागले थाल्यो बझाङका दरबारको अध्ययन

    मङ्गलबार, २७ कार्तिक २०७५     बुलबुल नेपाल

    पुरातत्व विभागको एक टोलीले तत्कालीन बझाङ्गी राजाहरुले बनाएका दरबारहरुको अध्ययन गरेको छ । टोलीले हाल अस्तिवमा रहेका र भग्नावशेषमा परिणत भइसकेका पुरातात्विक महत्वका दरबारहरुको अध्ययन गरेको हो ।
  • स्याउ बिक्री नभएपछि मकैसँग साट्न थालियो, फाल्नुभन्दा रक्सी उत्पादन !

    सोमबार, २६ कार्तिक २०७५     बुलबुल नेपाल

    ढुवानी अनुदान नपाएपछि पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न ठाउँमा फलेका स्याउ बिक्री हुन छाडेका छन् । गत असोज महिनामै टिपिएका स्याउ बिक्री नभएर कुहिने त्रास बढेको छ । कुहाएर फाल्नुभन्दा स्थानीयले त्यसलाई रक्सी बनाउन प्रयोग गर्न थालेका छन् ।
  • बझाङमा समय अगावै काम सक्ने ठेकेदारलाई ४४ लाख पुरस्कार

    आइतबार, २५ कार्तिक २०७५     बुलबुल नेपाल

    तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशनमा सूची तयार पारिएको छ । तर, बझाङमा भने यो सूचीसँगै ठेकेदारलाई सम्मान पनि गरिएको छ ।
  • बझाङमा बहुमूल्य जडीबुटी ‘सेतक चिनी’ अनुमतिबिना संकलन र निकासी

    आइतबार, १८ कार्तिक २०७५     बुलबुल नेपाल

    जिल्लाका हिमाली क्षेत्रमा रहेका बहुमूल्य जडीबुटी काँचो खिरौंला (सेतक चिनी) बिना अनुमति संकलन र निकासी भइरहेको छ । सुदूर र मध्यपश्चिमका विभिन्न जिल्लाबाट आएका सयौं मानिस भदौ अन्तिम सातादेखि वनक्षेत्रमै पाल हालेर बसेका छन् ।
  • बड्डी ज्यावनबासी सिटामोल लिन २ दिन पैदल यात्रा गर्छन् !

    शनिबार, १७ कार्तिक २०७५     बुलबुल नेपाल

    नेपालको संविधानले आधारभूत स्वास्थ्यको अधिकारलाई मौलिक हकको रूपमा मान्यता दिएको दुई वर्ष पूरा भइसक्यो  । तर बझाङमा अझै पनि यस्ता गाउँहरू छन्, जहाँका स्थानीयहरूले सिटामोल लिनकै लागि पनि आउँदा जाँदा दुई दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ  ।
  • सुदूरपश्चिममा यो वर्ष पनि धान उत्पादनमा वृद्धि, रोकिएला त आयात ?

    शनिबार, १७ कार्तिक २०७५     बुलबुल नेपाल

    सुदूरपश्चिम प्रदेशको खाद्य भण्डार कैलाली र कञ्चनपुरमा यो वर्ष धान उत्पादन १५ प्रतिशतले वृद्धि हुने भएको छ  । कृषि ज्ञान केन्द्रहरूले उत्पादन बढेको प्रारम्भिक आँकडा दिएका छन्  ।
  • प्रचण्डका घरबेटी अधिकारीलाई दैनिक डेढ लाख जरिवाना !

    बुधबार, १४ कार्तिक २०७५     बुलबुल नेपाल

    भक्तपुरको कमलविनायकबाट नगरकोट जोड्ने सडक समयमै नबनाउँदा निर्माण व्यवसायीलाई जरिवाना गरिएको छ।
  • मोहनी लगाउने साइपाल हिमालको सौन्दर्य ! [फोटोफिचर]

    मङ्गलबार, १३ कार्तिक २०७५     बुलबुल नेपाल

    हिमाल आरोहणको क्षेत्रमा जिल्ला मै नयाँ इतिहास कायम गर्न कम्मर कसेका चारजना बझाङी चेलीहरुलाई सहयोग गर्नका लागि विश्व विख्यात आरोहीहरु साइपाल आधारशिविर आइपुगेका छन् ।
  • इच्छा विपरित यौन सम्पर्क राख्दा आफ्नै श्रीमानविरुद्ध मुद्धा दर्ता

    सोमबार, १२ कार्तिक २०७५     बुलबुल नेपाल

    कञ्चनपुरमा महिला र बालिकामाथि हत्या, बलात्कार तथा हिंसा बढिरहेको बेला एक महिलाले श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दिएकी छन् ।
  • निर्मलाको न्यायका लागि फेरि कञ्चनपुरमा प्रदर्शन

    सोमबार, १२ कार्तिक २०७५     बुलबुल नेपाल

    निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सोमबार महेन्द्रनगरमा र्‍याली सहित प्रदर्शन गरिएको छ ।
  • अब बाजुरामा ५ लाखको अप्रेसन ५ हजारमै !

    शनिबार, १० कार्तिक २०७५     बुलबुल नेपाल

    हाल उपलब्ध एमडीजीपी डाक्टर महर्जनलाई निकसाइन संस्थाले जिल्लामा संकट परेका बेला तत्काल गर्नुपर्ने सानातिना शल्यक्रियाका लागि प्रबन्ध गरेको हो ।
  • चुम्बन गरेको भिडियो बनाई एक करोड असुल्न खोज्ने २ जना पक्राउ

    बिहिबार, ०८ कार्तिक २०७५     बुलबुल नेपाल

    एक व्यवसायीको अश्लिल भिडियो खिची डर धम्की देखाई एक करोड रुपैयाँ असुल गर्न खोज्ने दुईजना पक्राउ परेका छन् ।
  • सेती अञ्चल अस्पतालमा २८५ प्रकारका औषधि अभाव !

    सोमबार, २९ असोज २०७५     बुलबुल नेपाल

    औषधि खरिद हुन नसक्दा चालू आर्थिक वर्ष सुरु भएदेखि नै अञ्चल अस्पतालमा औषधिको अभाव भएको हो । निमोनियाले ग्रस्त आफ्ना छोराको उपचार गराइरहेका पुनर्वासका महेशचन्द्र अधिकारीले सिरिन्ज पनि फार्मेसीमा नपाएको बताए ।