शिक्षा


  • यौन दुर्व्यवहारको आरोप लागेका सहायक डीन साह निलम्बित

    बुधबार, ०८ फागुन २०७५     बुलबुल नेपाल

    त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र संकायका सहायक डिन बौबालाल साहलाई सत्ता पक्षका विद्यार्थी संगठनहरुले कालोमोसो दलेका छन् ।
  • ३० प्रतिशत अस्थायी शिक्षकले ५ नम्बर पनि ल्याउन सकेनन् !

    मङ्गलबार, ०७ फागुन २०७५     बुलबुल नेपाल

    शिक्षक सेवा आयोगले गएको असार महिनामा लिइएको अस्थायी शिक्षकको लिखित परीक्षामा ३० प्रतिशभन्दा बढी शिक्षकले ५ नम्बर पनि ल्याउन सकेका छैनन् । वर्षौदेखि विद्यालयमा पढाउँदै आएका अस्थायी शिक्षकहरुले लिखित परीक्षामा ल्याएको अंक निकै न्यून रहेको पाइएको हो ।
  • बाघको डरले विद्यालय जान छाडे विद्यार्थी

    मङ्गलबार, ०७ फागुन २०७५     बुलबुल नेपाल

    ढैयाताल गाउँपालिका–२, सीतापुरको अमरज्योति माविमा कक्षा ९ पढ्ने हिमांशु ठाकुर बिहानी कक्षामा जानै छाडेका छन् । बिहान ५ बजे विद्यालयको अतिरिक्त कक्षा जाने समयमा बाटोमा बाघको त्रास बढेकाले पढ्नै नगएको उनले बताए ।
  • स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

    सोमबार, ०६ फागुन २०७५     बुलबुल नेपाल

    त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय तर्फको ४ वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा तालिका प्रकाशित गरेको छ ।
  • स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक, ४४ प्रतिशत विद्यार्थी पास

    आइतबार, ०५ फागुन २०७५     बुलबुल नेपाल

    त्रिभुवन विश्वबिद्यालयले स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविले स्नातक प्रथम वर्षको बिज्ञान बिषय अन्तर्गत ३ बर्षे बीएससी प्रथम वर्षको नतिजा सार्वजनिक गरेको हो ।
  • मनाङका बालबालिका हिउँमै प्रार्थना गर्दै !

    आइतबार, ०५ फागुन २०७५     बुलबुल नेपाल

    बाक्लो हिउँले वस्ती, बाटो र चउर ढपक्कै ढाकेको छ । तैपनि मनाङका बालबालिका अब घर बस्न पाउन्नन् । फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु भएकाले उनीहरू हिउँमै स्कुल जान थालेका छन् ।
  • अब प्रदेशपिच्छे एसईई प्रश्नपत्र फरक

    बुधबार, ०१ फागुन २०७५     बुलबुल नेपाल

    यस वर्ष माध्यमिक शिक्षा परिषद् (एसईई) को व्यवस्थापन प्रदेशले गनै भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार शिक्षा ऐन आठौँ (संशोाधन) ले गरेको व्यवस्थाबमोजिम एसईई व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिइएको हुनेछन् ।
  • गरे के हुन्न र ? ‘मिनरल’का बोतल प्रयोग गरी विद्यालय भवन निर्माण

    आइतबार, २७ माघ २०७५     बुलबुल नेपाल

    दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको मावि कालोखोलाको भवन ‘मिनरल वाटर’का बोतल प्रयोग गरी निर्माण गर्न थालिएको छ ।
  • आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै

    आइतबार, २७ माघ २०७५     रासस

    प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आइतबार देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ ।
  • गुणस्तरीय शिक्षाका लागि अभिभावकलाई यस्तो सन्देश

    शनिबार, २६ माघ २०७५     बुलबुल नेपाल

    ‘अभिभावकज्यू, नमस्कार कता हिँड्नुभयो ? एकचोटि विद्यालयमा प्रवेश गरी छोराछारीको पठनपाठनबारेमा छलफल गरौं की ?’  डडेल्धुरा सदरकाम खलंगास्थित महेन्द्र मावि जाने प्रवेशद्वारमा राखिएको होडिङ बोर्डले विद्यार्थीका अभिभावकलाई दैनिक झसंग बनाउने गर्छ। अमरगढी नगरपालिकाले उक्त सन्देशसहितको होडिङ बोर्ड राखेपछि यहाँका हरेक अभिभावकलाई त्यो सन्देशले झक्झक्याइरहेको छ।
  • करेन्ट लागेर शिक्षकको मृत्यु

    शनिबार, २६ माघ २०७५     बुलबुल नेपाल

    कैलालीमा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–२, साडेपानीमा करेन्ट लागेर सोही नगरपालिका–२ को दशरथ माध्यमिक विद्यालयका २३ वर्षीय शिक्षक हुकुम जैशीको शनिबार दिउँसो करेन्ट लागेको मृत्यु हो ।
  • शिक्षक ‘लाइसेन्स’ को विज्ञापन खुल्दै, अनलाइन आवेदन र मेसिनबाटै कपी परिक्षण

    शनिबार, २६ माघ २०७५     बुलबुल नेपाल

    अब शिक्षक लाइसेन्सको विज्ञापनमा अनलाइनबाटै आवेदन फारम दर्ता हुने भएको छ ।  शिक्षक सेवा आयोगले अर्को महिना खोल्न लागेको लाइसेन्सको आवेदन अनलाइनबाट भर्ने व्यवस्था गर्न लागिएको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए ।
  • अब शिक्षकको स्थायी परीक्षा दिनुअघि प्रारम्भिक परीक्षा

    शनिबार, २६ माघ २०७५     बुलबुल नेपाल

    अबदेखि शिक्षकको स्थायी परीक्षामा सहभागी हुनुपूर्व शिक्षक सेवा आयोगले सञ्चालन गर्ने प्रारम्भिक परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । स्थायी परीक्षामा आवेदन दिनेको सङ्ख्या अत्यधिक बृद्धि भइ एकैसाथ परीक्षा व्यवस्थापन गर्न कठिन हुन थालेपछि आयोगले नयाँ व्यवस्था गर्न लागेको हो ।
  • कार्यकर्ता छुटाउन शैक्षिक हड्ताल, ८० लाख विद्यार्थीको पठनपठान अवरुद्ध

    शुक्रबार, २५ माघ २०७५     बुलबुल नेपाल

    बार्षिक परीक्षा नजिकिँदै गर्दा बिहीबार देशभरका लाखौं विद्यार्थीले पढ्न पाएनन् । हतियारसहित पक्राउ परेका आफ्ना कार्यकर्ता छुटाउन दबाब दिने उद्देश्यले नेपाल कम्युनिस्ट पार्टी (नेत्रविक्रम चन्द) को भ्रातृसंगठन अखिल क्रान्तिकारीले शैक्षिक हडताल गरेको हो ।
  • कस्तो अचम्मः अस्थायीको परीक्षामा स्थायी शिक्षक !

    बुधबार, २३ माघ २०७५     बुलबुल नेपाल

    सुन्दा अचम्म लाग्न सक्छ, अस्थायी शिक्षकका लागि लिइएको आन्तरिक परीक्षाका प्रतिस्पर्धी स्थायी शिक्षक। यस्तै भएको छ, शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने लिखित परीक्षामा।
  • भीमदत्त नगरपालिकाद्वारा लोकसेवा तयारी कक्षा सञ्चालन

    मङ्गलबार, २२ माघ २०७५     बुलबुल नेपाल

    कञ्चनपुरको भीमदत्त नगरपालिकाले महिलाहरुका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । एक महिनासम्म सञ्चालन हुने तयारी कक्षामा नगरपालिका क्षेत्रका ८० जना सहभागी भएका छन् ।
  • ढिलो आउने शिक्षकलाई घर फर्काउँछन् विद्यार्थी

    मङ्गलबार, २२ माघ २०७५     बुलबुल नेपाल

    जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयकी शिक्षिका दुर्गावती राजवंशी सोमबार १० बजेर ५ मिनेटमा विद्यालय पुगिन् ।
  • लोकसेवा टिप्सः अध्ययनका ४ विधि के–के ?

    सोमबार, २१ माघ २०७५     बुलबुल नेपाल

    बढ्दो प्रतिस्पर्धामा आफ्नो अब्बलता प्रमाणित गरी श्रेष्ठता हासिल गर्ने उत्कृष्ट चाहना र विश्वासका साथ लोकसेवा आयोगको परीक्षा तयारीमा रहनुभएका सबै योग्यतम र इच्छुक साथीहरूलाई उपयोगी हुने अपेक्षासहित लोकसेवा यात्रामा संगालेका अनुभव र लोकसेवा सहयोगी कक्षाको सहजीकरणका दौरान मैले अनुभूत गरेका आधारमा लोकसेवालगायतका प्रतिस्पर्धात्मक परीक्षालाई अब्बल एवं सफल बनाउने केही उपाय यस्ता छन्
  • त्रिविमा नेपाली पढ्ने घटे

    आइतबार, २० माघ २०७५     बुलबुल नेपाल

    घण्टाघरस्थित त्रिचन्द्र बहुमुखी क्याम्पसमा कुनै बेला नेपाली विषयमा स्नातकोत्तर पढ्नेको निकै भीड हुन्थ्यो । यसपालि भर्ना खुलेको तुल टाँग्दासमेत पर्याप्त विद्यार्थी आएका छैनन् ।
  • बाँसको लठ्ठीले विद्यार्थी कुट्ने शिक्षक पक्राउ

    शुक्रबार, १८ माघ २०७५     बुलबुल नेपाल

    विद्यार्थीलाई कुटपिट गरेको आरोपमा सल्यानको कुमाख गाउँपालिकास्थित नारायण माविका शिक्षक हिमबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  उनले बुधबार कक्षा १० मा अध्ययनरत राजु हमाललाई कुटपिट गरेका हुन् ।
  • स्नातकोत्तर दोस्रो वर्षको परीक्षा केन्द्र तोकियो, हेर्नुस् सूचना

    बिहिबार, १७ माघ २०७५     बुलबुल नेपाल

    स्नातकोत्तर तह दोस्रो वर्षको काठमाडौं उपत्यका र काभ्रे जिल्लाका परीक्षार्थीहरुको परीक्षा केन्द्र तोकिएको छ ।
  • १५ वर्षअघि भर्ना भएका बिद्यार्थीलेसमेत +२ परीक्षा दिन पाउने

    मङ्गलबार, १५ माघ २०७५     बुलबुल नेपाल

    राष्ट्रिय परीक्षा बोर्डले २०६० साल वा सो भन्दापछि भर्ना भएर विभिन्न कारणबस परीक्षा पास गर्न नसकेका बिद्यार्थीलाई समेत यसपटकको परीक्षामा सामेल गराउने भएको छ ।
  • कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

    सोमबार, १४ माघ २०७५     बुलबुल नेपाल

    कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ देखि जेठ ८ गतेसम्म चल्नेछ ।
  • प्रधानाध्यापक हुन छुट्टै परीक्षा

    आइतबार, १३ माघ २०७५     बुलबुल नेपाल

    उच्चस्तरीय शिक्षा आयोगले सामुदायिक विद्यालयमा विशेष नेतृत्व क्षमता भएकालाई मात्र प्रधानाध्यापक बनाउन सिफारिस गरेको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सक्षम प्रधानाध्यापक र योग्य शिक्षकको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख छ ।
  • स्थायी शिक्षक अस्थायीको परीक्षामा, १९ जनाको नतिजा परिवर्तन

    शुक्रबार, ११ माघ २०७५     बुलबुल नेपाल

    सुन्दा अचम्म लाग्न सक्छ, अस्थायी शिक्षकका लागि लिइएको आन्तरिक परीक्षाका प्रतिस्पर्धी स्थायी शिक्षक। यस्तै भएको छ, शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने लिखित परीक्षामा।