समाज


  • तीन दिन देशभर भारी वर्षा हुन्छः मौसमविद्

    आइतबार, ०८ असार २०७६     रासस

    बिहीबारदेखि देशको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको मनसुन आज पश्चिमी क्षेत्रसम्म फैलिएको छ । पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रतिर विस्तार हुँदै सोमबारसम्म देशभर फैलिने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताए । उनका अनुसार शनिबार मनसुन मध्य क्षेत्रका केही भेगमा बढी सक्रिय रह्यो ।
  • असईको अन्तिम नतिजा सार्वजनिक (सूचीसहित)

    शुक्रबार, ३१ जेठ २०७६     बुलबुल नेपाल

    प्रहरी प्रधान कार्यालयले २०७५ असोज १५ गते ५२१ जना प्रहरी सहायक निरीक्षक (असई) को नतिजा सार्वजनिक गरेको छ । असोज १५ गते खोलिएको विज्ञापन अनुसार लिइएको लिखित, मौखिक र शारीरिक अभ्यास परीक्षा उत्तीर्ण गर्दै ५२१ जना परीक्षार्थी प्रहरी सहायक निरीक्षकमा छनोट भएका छन्।
  • अर्कना खातुनद्वारा अन्नपूर्ण बेस क्याम्प आरोहण

    सोमबार, २० जेठ २०७६     बुलबुल नेपाल

    बाराकी अर्कना खातुन अन्नपूर्ण बेस क्याम्पसम्म आरोहण गर्न सफल भएकी छिन् । उनी यही जेठ १७ गते शुक्रबार तीन दिन लगाएर ४१३० मिटरमा रहेको अन्नपूर्ण बेस क्याम्प चढ्न सफल भएकी हुन् ।
  • यात्रा गर्दा कस्ता कुरामा दिने ध्यान? जान्नुहोस्

    शनिबार, १८ जेठ २०७६     बुलबुल नेपाल

    कति दिनको यात्रा हो, यकिन गर्नुहोस् । लामो यात्रा गर्दै हुनुहुन्छ भने आवश्यक लत्ताकपडाको जोहो गर्न नबिर्सिनुहोस् ।
  • १०० डिएसपीको सरुवा, को कहाँ? (सूचीसहित)

    शनिबार, १८ जेठ २०७६     बुलबुल नेपाल

    शुक्रबार १०० जना प्रहरी नायव उपरीक्षक(डिएसपी)हरूको सरुवा भएको छ। प्रहरी निरीक्षकको शुक्रबार बसेको बैठकको निर्णयले उनीहरूकव सरुवा भएको हो।
  • कर्मचारीको तलब वृद्धि, अब कति?

    बुधबार, १५ जेठ २०७६     बुलबुल नेपाल

    सरकारी कर्मचारीको तलब न्यूनतम् १८ प्रतिशतदेखि २० प्रतिशतसम्म बढेको छ । तल्ला तहका कर्मचारी (राजपत्र अनंकित)को आधारभूत तलब २० प्रतिशत र राजपत्रांकितको १८ प्रतिशत तलब बढाइएको हो ।
  • ६ हजार ट्याक्सीको मिटर भाडा समायोजन

    बुधबार, ०८ जेठ २०७६     रासस

    नेपाल गुणस्तर तथा नापतौल विभागले ६ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ। विभागले २०७५ असोज ७ मा सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मंसिर पहिलो सातादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो।
  • पाँचथरमा खुकुरी प्रहार गरी ९ जनाको विभत्स हत्या

    मङ्गलबार, ०७ जेठ २०७६     बुलबुल नेपाल

    पाँचथरमा २ परिवारको नौ जनालाई खुकुरी प्रहार गरी विभत्स हत्या गरिएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार मिक्लाजुङ गाउँपालिका–३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको हो ।
  • को बन्छ करोडपतिः राजिवले जिते एक करोड

    आइतबार, २९ बैशाख २०७६     बुलबुल नेपाल

    लोकप्रिय रियालिटी शो ‘को बन्छ करोडपति’ मा पहिलो पटक विराटनगरका राजिव जैनले एक करोड रूपैयाँ जित्दै कीतिृमान बनाएका छन् । अहिलेसम्मका सहभागीले ६ लाख ५० हजार मात्रै जितेकोमा उनले एक करोड जितेका हुन्।
  • युवा केन्द्रित कार्यक्रम ‘Firewords Conclave 2019’ सम्पन्न

    बुधबार, १८ बैशाख २०७६     बुलबुल नेपाल

    फायरवर्डस मिडियाद्वारा राजधानीमा आयोजना गरिएको एक दिने ‘फायर वर्डस अन्तरक्रिया’ सम्पन्न भएको छ  । कार्यक्रममा बिभिन्न राजनीतिक पार्टीका युवा नेता, सफल व्यबसायी र बिभिन्न ठाउँबाट आएका व्यक्तिकाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
  • दारी ग्याङद्वारा मन्दिर निर्माणका लागि आर्थिक सहयोग

    शनिबार, १६ चैत २०७५     बुलबुल नेपाल

    दारी ग्याङ नामक सामाजिक युवा संगठनले बझाङको दुर्गाथली गाँउपालिकामा होलि खेलेर उठाएको रकम स्थानीय मन्दिर निर्माण गर्नका लागि सहयोग गरेका छन् ।
  • आज रङहरुको पर्व होली, पहाडी र हिमाली क्षेत्रमा हर्षोल्लासपूर्वक मनाइँदै

    बुधबार, ०६ चैत २०७५     बुलबुल नेपाल

    फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व बुधबार परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
  • सशस्त्र प्रहरीः ३७ डिएसपी एसपी बढुवामा सिफारिस (नामसहित)

    मङ्गलबार, ०५ चैत २०७५     बुलबुल नेपाल

    सशस्त्र प्रहरी बलका ३७ प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् । मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाइै सिफारिस गरेको हो ।
  • २०७६ सालमा १५ दिन सार्वजनिक बिदा

    शनिबार, ०२ चैत २०७५     रासस

    सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभर १५ दिनमात्र सार्वजनिक बिदा हुने सार्वजनिक गरेको हो ।
  • नेपाल आइडल रवि ओड अस्पतालबाट डिस्चार्ज

    आइतबार, १९ फागुन २०७५     बुलबुल नेपाल

    अस्पताल भर्ना भएका नेपाल आइडल २ का विजेता रवि ओड अस्पतालबाट डिस्चार्ज भएका छन्। स्पाइनल ट्युमरको सफल शल्यक्रिया भएपछि उनी आइतबार विएण्डवी अस्पतालबाट डिस्चार्ज भएका हुन्। उनको शल्यक्रिया एक हप्ता अगाडि भएको थियो।
  • रोजगार संयोजकमा ५२१ जना छनोट [नामसहित]

    सोमबार, १३ फागुन २०७५     बुलबुल नेपाल

    धानमन्त्री रोजगार कार्यक्रमको रोजगार संयोजकमा ५२१ जनालाई छनोट गरिएको छ । सरकारले ७५३ जनाको लागि आवेदन खुलाएकोमा दुई हजार २६५ जना प्रारम्भिक सूचीमा परेका थिए।
  • पेट्रोलियम पदार्थमा तत्काल मूल्यवृद्धि नहुने

    शुक्रबार, १० फागुन २०७५     रासस

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि मूल्य वृद्धि नगर्ने स्पष्ट पारेको छ ।
  • ९८ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

    शुक्रबार, १० फागुन २०७५     बुलबुल नेपाल

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न जिल्लाका ९८ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । प्रदेश १ का २०, प्रदेश २ का ६, प्रदेश ३ का १६, गण्डकी प्रदेशका १९, प्रदेश ५ का १३, कर्णाली प्रदेशका १२ र सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको हो ।
  • ४० एसपीको सरुवा, २६ प्रहरीको पदस्थापना, हेर्नुस् को कहाँ ?

    शुक्रबार, १० फागुन २०७५     बुलबुल नेपाल

    नेपाल प्रहरीका भर्खरै बढुवा भएका २६ जना प्रहरी उपरिक्षक (एसपी) हरुको पदस्थापना र ४० जनाको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई विभिन्न स्थानमा पदस्थापना र सरुवा गरेको हो ।
  • विश्वका घुम्नलायक उत्कृष्ट सहरमा काठमाडौं

    आइतबार, ०५ फागुन २०७५     रासस

    लोन्ली प्लानेटले विश्वका घुम्नलायक उत्कृष्ट दश सहर मध्ये काठमाडौं‌को नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ । पर्यटन प्रवर्द्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९ का घुम्नलायक उत्कृष्ट दश सहरको सूचीमा काठमाडौंलाई समावेश गरेर नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको छ।
  • आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै

    आइतबार, २७ माघ २०७५     रासस

    प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आइतबार देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ ।
  • ह्वात्तै घट्यो सुनको भाउ, हेर्नुस् नयाँ मूल्य

    बिहिबार, २४ माघ २०७५     बुलबुल नेपाल

    बिहीबार सुनको मूल्य ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला ६२ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
  • ‘टपर विद्यार्थी’ लाई सोझै शिक्षकको जागिर !

    बिहिबार, १० माघ २०७५     बुलबुल नेपाल

    उच्च शिक्षा स्तरिय आयोगले परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई सोझै शिक्षक हुन पाउनु पर्ने सुझाब दिएको छ । आयोगले शिक्षक छनोट विधिमा नीतिगत पुनर्विचार गर्न भन्दै १० मेधावी विद्यार्थीहरुलाई अतिरिक्त तालिम र अध्यापन अनुमतिपत्रविना सोझै शिक्षक नियुक्त गर्ने आवश्यक कानुनी र प्रक्रियागत व्यवस्था गर्ने सुझाब दिएको हो ।
  • यौन सम्पर्कका बेला पुरुष मानिसले गर्ने पाँच गल्ति

    बिहिबार, १० माघ २०७५     बुलबुल नेपाल

    यौन जीवन अर्थात् सेक्स । कसैले मन पराए पनि या नपराएपनि यो जीवनको एउटा वास्तविकता हो । एउटा सत्य चाहिँ के हो भने सेक्स जीवन या मानिसको यौन जीवनले उसको जीवनका अन्य पक्षहरु सोझोरुपमा प्रभावित गरेको हुन्छ ।
  • अनुत्तीर्ण अस्थायी शिक्षकलाई विस्थापित नगर्न अदालतले दियो यस्तो आदेश

    बुधबार, ०९ माघ २०७५     बुलबुल नेपाल

    परीक्षामा सहभागी भई असफल भएका अस्थायी शिक्षकलाई विस्थापित नगर्न अदालतले आदेश दिएको छ । तत्कालका लागि अस्थायी शिक्षकलाई सेवाबाट नहटाउन उच्च अदालत पाटनका न्यायाधीश नरेन्द्रकुमार सिवाकोटीको एकल इजलाशले अन्तरिम आदेश जारी गरेको हो।