खेलकुद


  • शाकिवको घातक बलिङ, एकै ओभरमा लिए २ विकेट

    सोमबार, ०९ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले दिएको २६३ रनको लक्ष्य लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले चौथोे विकेट गुमाएको छ । उसले २८.३ ओभरमा खाता नखोल्द मोहम्मद नाबीलाई गुमाएको हो । उनलाई शाकिव अल हसनले आउट गरेका हुन् ।
  • वेस्ट इन्डिजलाई ठूलो झड्का, आन्द्रे विश्वकपबाट बाहिर

    सोमबार, ०९ असार २०७६     एजेन्सी

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेल अघि वेस्ट इन्डिजलाई ठूलो झड्का लागेको छ । टिमका महत्वपूर्ण अलराउन्डर आन्द्रे रसेल घाइते भएपछि वेस्ट इन्डिजलाई ठूलो झड्का लागेको हो ।
  • विश्वकप क्रिकेटः पहिलो ओभरमै शाकिवले लिए विकेट

    सोमबार, ०९ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले दिएको २६३ रनको लक्ष्य लक्ष्य पछ्याउने क्रममा अफागनिस्तानले पहिलो विकेट गुमाएको छ । उसले १०.५ ओभरमा २४ रन बनाएर खेलिरहेका रहमत शाहलाई गुमाएको हो ।
  • शाकिवले रचे इतिहास, एकै खेलमा बनाए यस्ता कीर्तिमान

    सोमबार, ०९ असार २०७६     बुलबुल नेपाल

    बंगलादेश क्रिकेट टिमका स्टार अलराउन्डर शाकिव अल हसन इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा उत्कृष्ट लयमा छन् । उनले जारी विश्वकपमा धेरै कीर्तिमान आफ्नो नाममा दर्ता गरिसकेका छन् । सोमबार साउथ ह्याम्पटनमा अफगानिस्तान विरुद्धको खेलमा पनि शाकिवले केही रेकर्ड बनाएका छन्ः
  • विश्वकपः बंगलादेशद्वारा अफगानिस्तानलाई २६३ रनको लक्ष्य

    सोमबार, ०९ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले आफ्नो सातौ खेलमा अफगानिस्तानलाई २६३ रनको लक्ष्य दिएको छ । साउथ ह्याम्पटन क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६२ .रन बनायो ।
  • विश्वकप २०१९ मा शाकिवको तेस्रो अर्धशतक

    सोमबार, ०९ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तान विरुद्धको खेलमा बंगलादेशका शाकिव अल हसनले अर्धशतक पूरा गरेका छन् । उनले १ चौकाको मद्दतमा ६६ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा शाकिवको यो तेस्रो अर्धशतक हो ।
  • बंगलादेशविरुद्ध अफगानिस्तानले टस जित्यो, टिममा को–कोले पाए मौका?

    सोमबार, ०९ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको खेलमा अफगानिस्तानले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि साउथह्याम्टममा सुरु हुँदैछ ।
  • विश्वकप क्रिकेटः पहिलो जीतको खोजीमा अफगानिस्तान

    सोमबार, ०९ असार २०७६     बुलबुल नेपाल

    १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र बंगलादेश खेल्दै छन् । यी दुई टिमबीचको भिडन्त नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि साउथ ह्याम्टनमा सुरु हुँदैछ ।
  • गौतमबुद्ध क्रिकेट रंगशालाका लागि प्रदेश सरकारद्वारा ५ करोड विनियोजन

    सोमबार, ०९ असार २०७६     रासस

    राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले पाँच करोड रकम विनियोजन गरेको छ । भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रदेश सरकारले पाँच करोड रकम विनियोजन गरिसकेको छ ।
  • कतारलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

    सोमबार, ०९ असार २०७६     बुलबुल नेपाल

    ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा समूह बी मा रहेको अर्जेन्टिनाले आमन्त्रित टिम कतारलाई २–० ले पराजित गरेको छ । यो जीतसँगै सुरुवातका दुई खेलमा खराब नतिजा हात पारेको कारण तनाव रहेको अर्जेन्टिना अघिल्लो चरणमासमेत पुग्न सफल भएको हो ।
  • विश्वकप क्रिकेटः सेमिफाइनल पुग्ने पाकिस्तानको सम्भावना जीवितै

    सोमबार, ०९ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत ३० औं खेलमा दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान विजयी भएको छ । आइतबार राति लड्स क्रिकेट मैदानमा दक्षिण अफ्रिकालाई ४९ रनले हराउँदै पाकिस्तान विजयी भएको हो । ३०९ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको द. अफ्रिकाले निधारित ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन मात्र बनाउन सक्यो ।
  • पाकिस्तानविरुद्ध कप्तान डुप्लेसिसको अर्धशतक पूरा

    आइतबार, ०८ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध दक्षिण अफ्रिकाका कप्तान फाफ डुव्लेसिसले अर्धशतक पूरा गरको छन् । उनले ४ चौकाको मद्दतमा ६६ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा फाफको यो दोस्रो अर्धशतक हो ।
  • पाकिस्तानले दियो दक्षिण अफ्रिकालाई ३०९ रनको लक्ष्य

    आइतबार, ०८ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले आफ्नो छैठौं खेलमा दक्षिण अफ्रिकालाई ३०९ रनको लक्ष्य दिएको छ । लड्स क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०८ रन बनायो ।
  • विश्वकपः दक्षिण अफ्रिकाविरुद्ध बाबरको अर्धशतक

    आइतबार, ०८ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तानका बाबर आजमले अर्धशतक पूरा गरेका छन् । उनले ५ चौकाको मद्दतमा ६१ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा बाबरको यो दोस्रो अर्धशतक हो ।
  • विश्वकप क्रिकेटः भारतीय कप्तान कोहलीलाई जरिवाना

    आइतबार, ०८ असार २०७६     एजेन्सी

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले  भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई कार्वाही गरेको छ । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिवार अफगानिस्तान बिरुद्धको खेलमा अनावश्यक अपील गरेको भन्दै उनलाई आइसीसीले कार्वाही गरेको हो ।
  • विश्वकपः पाकिस्तानका ओपनर ४४–४४ रनमा आउट

    आइतबार, ०८ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तान ओपनर फखर जमान र इमाम उल हक ४४–४४ रनमा आउट भएका छन् । फखर १५.५ ओभरमा र इमाम २०.३ ओभरमा आउट भएका हुन् । उनी दुवैलाई इमरान ताहिरले आउट गर्न सफल भए ।
  • विश्वकपः पाकिस्तानले टस जित्यो, को–कोले पाए टिममा मौका?

    आइतबार, ०८ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि लड्स क्रिकेट मैदानमा सुरु हुँदैछ । पाकिस्तानले आज प्लेइङ ११ मा २ खेलाडी परिर्वतन गरेको छ ।
  • पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै, विगत कस्तो छ?

    आइतबार, ०८ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्ड र वेल्समा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज विश्व विजेता पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि लड्स क्रिकेट मैदानमा सुरु हुँदैछ ।
  • विश्वकपः वेस्ट इन्डिजलाई हराउँदै न्यूजिल्याण्ड शीर्ष स्थानमा

    आइतबार, ०८ असार २०७६     बुलबुल नेपाल

    १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा वेस्ट इन्डिजलाई ५ रनले हराउँदै न्यूजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । न्यूजिल्याण्डले दिएको २९२ रनको मध्यम लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको वेस्ट इन्डिज ४९ ओभरमा २८६ रनमै समेटियो ।
  • बझाङका लागि छुटेको बस बर्दियामा दुर्घटना

    आइतबार, ०८ असार २०७६     बुलबुल नेपाल

    काठमाडौंबाट बझाङका लागि छुटेको सुदूरपश्चिम यातायातको साइपाल डिलक्स बस बर्दियाको रम्भापुर नजिक आइतबार बिहान दुर्घटना हुँदा ३० जना भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ । प्रहरीका अनुसार घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
  • विश्वकप क्रिकेटः अफगानिस्तानविरुद्ध भारत ११ रनले विजयी

    शनिबार, ०७ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध भारत ११ रनले विजयी भएको छ । २२५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४९.५ ओभरमा अल आउट भयो । भारतको जीतमा तिव्र गतिका बलर मोहम्मद सामी नायक सावित भए । उनले आज ह्याट्रिक विकेट लिए । जारी विश्वकपमा ह्याट्रिक विकेट लिने सामी पहिलो बलर हुन् ।
  • कप्तान चम्किँदा न्यूजिल्याण्डले दियो वेस्ट इन्डिजलाई २९२ रनको लक्ष्य

    शनिबार, ०७ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले वेस्ट इन्डिजलाई २९२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९१ रन बनायो । उसका लागि कप्तान केन विपलयम्सनले शतकीय पारी खेले ।
  • विश्वकपः कप्तान विलियम्सनकाे लगातार दोस्रो शतक

    शनिबार, ०७ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजविरुद्ध पनि न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले शतक बनाएका छन् । उनले ८ चौकाको मद्दतमा १२४ बलमा शतक बनाएका हुन् ।
  • न्यूजिल्याण्डलाई तेस्रो झड्का, गेलले लिए विकेट

    शनिबार, ०७ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा न्यूजिल्याण्डले तेस्रो विकेट गुमाएको छ । उसले तेस्रो विकेटका रुपमा ३४.३ ओभरमा ६९ रनमा रस टेलरलाई गुमाएको हो ।
  • विश्वकप क्रिकेटः वेस्ट इन्डिजविरुद्ध टेलरको अर्धशतक पूरा

    शनिबार, ०७ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजविरुद्ध न्यूजिल्याण्डका रस टेलरले अर्धशतक पूरा गरेका छन् । उनले ६ चौकाको मद्दतमा ६८ बलमा अर्धशतक बनाएका हुन् । जारी विश्वकपमा टेलरको यो दोस्रो अर्धशतक हो ।