खेलकुद


  • टी–२० सिरिजः मलेसियाको चौथो विकेट पतन (LIVE)

    शनिबार, २८ असार २०७६     बुलबुल नेपाल

    मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा टस हारेर बलिङको मौका पाएका नेपालले तेस्रो विकेट लिएको छ । नेपाललाई तेस्रो सफलता दिलाउने क्रममा बसन्त रेग्मीले विरन्दीप सिंहलाई ५७ रनमा आउट गरे । यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले एकएक विकेट लिइसकेका छन् ।
  • टी–२० सिरिजः सन्दीपले लिए पहिलो ओभरमै विकेट (LIVE)

    शनिबार, २८ असार २०७६     बुलबुल नेपाल

    मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा टस हारेर बलिङको मौका पाएका नेपालले दास्रो विकेट लिएको । नेपाललाई दोस्रो सफलता दिलाउने क्रममा सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको पहिलो बलमा विकेट लिन सफल भए ।
  • नेपाल भर्सेस मलेसियाः पहिलो ओभरमै सोमपालले लिए विकेट (LIVE)

    शनिबार, २८ असार २०७६     बुलबुल नेपाल

    मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा टस हारेर बलिङको मौका पाएका नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपालले पहिलो ओभरमै विकेट लिन सफल भएको छ । नेपाललाई पहिलो सफलता दिलाृने क्रममा सोमपाल कामीले आफ्नो पहिलो ओभरको पाँचौ बलमा विकेट लिन सफल भएका हुन् ।
  • नेपाललाई बलिङको मौका, प्लेइङ ११ मा को–कोले पाए मौका?

    शनिबार, २८ असार २०७६     बुलबुल नेपाल

    मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपाले टस हारेर बलिङको मौका पाएको पाएको छ । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो । नेपाल र मलेसियाबीचको खेल नेपाली समयअनुसार बिहान ७ः४५ बजेदेखि सुरु हुँदैछ ।
  • विश्वकप क्रिकेटः विवादमा तानिएका धर्मसेनाले फाइनल खेलाउने

    शनिबार, २८ असार २०७६     एजेन्सी

    श्रीलंकाका अम्पायर कुमार धर्मसेनाले इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच आइतबार लर्डसमा हुने विश्वकप क्रिकेटको फाइनल खेलाउने भएका छन् । सेमिफाइनलमा इंग्ल्याण्डमा ब्याट्सम्यान जेसन रोयलाई विवादास्पद आउट दिएर विवादमा तानिए पनि धर्मसेनाले फाइनल खेलाउने अवसर पाएका हुन् ।
  • राशिद खान अफगानी क्रिकेट टिमको नयाँ कप्तान

    शुक्रबार, २७ असार २०७६     बुलबुल नेपाल

    चर्चित लेग स्पिनर राशिद खान अफगानिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरिएको छ । एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले खराब पदर्शन गरेको भन्दै गुल्बन्दिन नाइबलाई हटाएर राशिदलाई कप्तानमा नियुक्त गरिएको हो । अब उनले तीन आटै फम्र्याटमा कप्तानको भूमिका निर्वाह गर्ने छन् ।
  • सेमिफाइनलमा ८५ रन बनाएका रोयलाई कारवाही

    शुक्रबार, २७ असार २०७६     एजेन्सी

    १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति २७ वर्षपछि अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ । फाइनल खेलमा इंग्ल्याण्डका ओपनर जसन रोयले उत्कृष्ट प्रदर्शन गरे । तर उनलाई आईसीसीको कारवाही गरेको छ ।
  • विश्वकपः मिचेल स्टार्कको नयाँ कीर्तिमान, तोडियो कसको रेकर्ड?

    शुक्रबार, २७ असार २०७६     एजेन्सी

    अष्ट्रेलिया क्रिकेट टिमका तिव्र गतिका बलर मिचेल स्टार्कले एकदिवसीय विश्वकप २०१९ मा नयाँ कीर्तिमान बनाएका छन् । उनले बिहीबार इंग्ल्याण्डका ओपनर जोनी बेरिस्टोलाई एल्बीडब्लू आउट गरेसँगै एकैविश्वकपमा सर्बाधिक विकेट लिने बलरको कीर्तिमान बनाएका हुन् ।
  • विश्वकप क्रिकेटः २७ वर्षपछि इंग्ल्याण्ड फाइनलमा

    बिहिबार, २६ असार २०७६     बुलबुल नेपाल

    पाँच पटकको विजेता अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्याण्ड १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्ड २७ वर्षपछि वान डे विश्वकपको फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनल खेलमा अष्ट्रेलियाले दिएको २२४ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३२.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
  • इंग्ल्याण्डको उत्कृष्ट प्रदर्शन, रोयको अर्धशतक पूरा

    बिहिबार, २६ असार २०७६     बुलबुल नेपाल

    १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको समिफाइनल खेलमा अष्ट्रेलियाविरुद्ध इंग्ल्याण्डका ओपनर जोसन रोयले अर्धशतक पूरा गरेका छन् । उनले २ छक्का र ७ चौकाको मद्दतमा ५० बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा रोयको चौथो अर्धशतक हो ।
  • विश्वकप सेमिफाइनलः २२३ रनमै समेटियो अष्ट्रेलिया

    बिहिबार, २६ असार २०७६     बुलबुल नेपाल

    २औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा पाँच पटकको विजेता अष्ट्रेलियाले इंग्ल्याण्डलाई २२४ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सम्पूर्ण विकेट गुमाएर २२३ रन मात्र बनाउन सक्यो ।
  • रशिदको घातक बलिङ, अष्ट्रेलियालाई सातौं झड्का

    बिहिबार, २६ असार २०७६     बुलबुल नेपाल

    १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल अन्तर्गत घरेलु टिम इंग्ल्याण्डविरुद्ध अष्ट्रेलियाले खराब प्रदर्शन गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले ३७.४ ओभरमा ७ विकेट गुमाइसकेको छ ।
  • विश्वकप सेमिफाइनलः संकटकाबीच स्मिथको अर्धशतक पूरा

    बिहिबार, २६ असार २०७६     बुलबुल नेपाल

    १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल अन्तर्गत घरेलु टिम इंग्ल्याण्डविरुद्ध अष्ट्रेलियाका स्टिभ स्मिथले अर्धशतक पूरा गरेका छन् । उनले ४ चौकाको मद्दतमा ७२ बलमा बलमा संकटकाबीच अर्धशतक पूरा गरेका हुन् ।
  • अष्ट्रेलियाकाे विकेट पतन रोकिएन, पीटर ४ रनमा आउट

    बिहिबार, २६ असार २०७६     बुलबुल नेपाल

    १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल अन्तर्गत घरेलु टिम इंग्ल्याण्डविरुद्ध अष्ट्रेलियाले खराब सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले ६.१ ओभरमा १४ रन बनाउँदा महत्वपूर्ण ३ विकेट गुमाइसकेको छ ।
  • अष्ट्रेलियालाई दोस्रो झड्का, वार्नर ९ रनमा आउट

    बिहिबार, २६ असार २०७६     बुलबुल नेपाल

    १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल अन्तर्गत घरेलु टिम इंग्ल्याण्डविरुद्ध अष्ट्रेलियाले खराब सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले २.४ ओभरमै महत्वपूर्ण २ विकेट गुमाइसकेको छ ।
  • अष्ट्रेलियाको खराब सुरुवात,  कप्तान फिन्च शून्यमै आउट !

    बिहिबार, २६ असार २०७६     बुलबुल नेपाल

    १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल अन्तर्गत घरेलु टिम इंग्ल्याण्डविरुद्ध अष्ट्रेलियाले खराब सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले १.१ ओभरमै पहिलो विकेटकारुपमा कप्तान आरोन फिन्चलाई शून्य रनमा गुमाएको हो ।
  • अष्ट्रेलियाले टस जित्यो, को–कोले पाए प्लेइङ ११ मा मौका?

    बिहिबार, २६ असार २०७६     बुलबुल नेपाल

    १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल अन्तर्गत घरेलु टोली इंग्ल्याण्डविरुद्ध अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि बर्मिङ्घमका सुरु हुँदैछ । लिग चरणमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले हराएको थियो ।
  • अष्ट्रेलिया र इंग्ल्याण्डको खेल आज, प्लेइङ ११ मा को–कोले पाउलान् मौका?

    बिहिबार, २६ असार २०७६     बुलबुल नेपाल

    १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज पाँच पटकको विजेता अष्ट्रेलिया र अहिलेसम्म उपाधि जित्न नकसकेको इंग्ल्याण्ड भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि बर्मिङ्घममा सुरु हुँदैछ ।  लिग चरणमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले हराएको थियो ।
  • विश्वकप क्रिकेटः न्यूजिल्याण्ड लगातार दोस्रो पटक फाइनलमा

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    भारतलाई १८ रनले हराउँदै न्यूजिल्याण्ड इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसिय दिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । न्यूजिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । न्यूजिल्याण्डले दिएको २४० रनको मध्यम लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको भारतले निर्धारित ४९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो ।
  • विश्वकप सेमिफाइनलः संकटकाबीच जडेजाको शानदार अर्धशतक

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा भारतका अलराउन्डर रविन्द्र जडेजाले न्यूजिल्याण्डविरुद्ध अधृशतक पूरा गरेका छन् । उनले ३ चौका र ३ छक्काको मद्दतमा ३९ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा जडेजाको यो पहिलो अर्धशतक हो ।
  • संकटमा भारतीय टिम, हार्दिक ३२ रनमा आउट

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले खराब प्रदर्शन गरेको छ । उसले ३०.३ ओभरमा ९२ रन बनाउँदा महत्वपूर्ण ६ विकेट गुमाई सकेको छ ।
  • भारतको पाँचौ विकेट पतन, ऋषभ पन्त ३२ रनमा आउट

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले खराब प्रदर्शन गरेको छ । उसले २२.४ ओभरमा ७१ रन बनाउँदा महत्वपूर्ण ५ विकेट गुमाई सकेको छ ।
  • रोकिएन भारतको विकेट पतन, कार्तिक ६ रनमा आउट

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले खराब सुरुताव गरेको छ । उसले १० ओभरमा २४ रन बनाउँदा महत्वपूर्ण ४ विकेट गुमाई सकेको छ ।
  • विश्वकप सेमिफाइनलः रोहित, विराट र केएल १–१ रनमा आउट !

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले खराब सुरुताव गरेको छ । उसले ५ रन बनाउँदा हत्वपूर्ण ३ विकेट गुमाइसकेको छ । भारतले ३.१ ओभरको अवस्थामा विराट कोहली, रोहित शर्मा र केएल राहुल एकएक रनमा आउट भएका छन् । विराट, केएल राहूललाई ट्रेन्ट बोल्टले र रोहितलाई म्याट हेनरीले आउट गरे ।
  • भारतलाई लगातार झड्का, कप्तान कोहली पनि १ रनमै आउट

    बुधबार, २५ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले सस्तैमा २ विकेट गुमाएको छ । उसले २.४ ओभरमै दोस्रो विकेटकारुपमा विराट कोहली (१) रनमा गुमाएको छ ।