खेलकुद


  • विश्वकपः बंगलादेशविरुद्ध इमामको शानदार शतक

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको महत्वपूर्ण खेलमा पाकिस्तानका ओपनर इमाम उल हकले शानदार शतक बनाएका छन् । उनले ७ चौकाको मद्दतमा ९९ बलमा शतक बनाएका हुन् । जारी विश्वकपमा इमामको यो पहिलो शतक हो ।
  • विश्वकप क्रिकेटः शतक बनाउन चुके बाबर

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको महत्वपूर्ण खेलमा पाकिस्तानले दोस्रो विकेट गुमाएको छ । उसले ३१ ओभरको अन्तिम बलमा दोस्रो विकेटका रुपमा बाबर आजम (९६) लाई गुमाएको हो । उनलाई मोहम्मद सैफउद्दिनले एल्बीडब्लू आउट गराए ।
  • विश्वकपः बंगलादेशविरुद्ध इमामको अर्धशतक पूरा

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको महत्वपूर्ण खेलमा पाकिस्तानका ओपनर इमाम उल हकले अर्धशतक बनाएका छन् । उनले ४ चौकाको मद्दतमा ५२ बलमा अर्धशतक बनाएका हुन् । जारी विश्वकपमा इमामको यो दोेस्रो अर्धशतक हो ।
  • विश्वकप क्रिकेटः बंगलादेशविरुद्ध बाबरको अर्धशतक

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको महत्वपूर्ण खेलमा पाकिस्तानका बाबर आजमले अर्धशतक पूरा गरेका छन् । उनले ४ चौकाको मद्दतमा ६२ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा बाबरको यो तेस्रो अर्धशतक हो । साथै यो विश्वकपमा उनले एक शतकसमेत बनाइसकेका छन् ।
  • पाकिस्तानको खराब शुरुवात, सस्तैमा गुम्यो पहिलो विकेट

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको महत्वपूर्ण खेलमा पाकिस्तानले खराब सुरुवात गरेको छ । टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ७.२ ओभरमा २३ रन बनाएको अवस्थामा फखर जमान (१३) लाई रनमा गुमाएको छ । उनलाई मोहम्मद सैफउद्दिनले क्याच आउट गराए ।
  • नेपाल बन्यो समूह विजेता, सिंगापुर २१७ रनले पराजित

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको छ । नेपालले दिएको ३२७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ३९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । उसका लागि हरि कुकरेजाले सर्वाधिक ३० रन बनाए ।
  • नेपालले दियो सिंगापुरलाई ३२७ रनको लक्ष्य, रित गौतमको शतक

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो  खेलमा नेपालले सिंगापुरलाई ३२७ लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो ।
  • सिंगापुरविरुद्ध रित गौतमको शतक पूरा (LIVE)

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत सिंगापुर विरुद्धको खेलमा नेपालका ओपनर रित गौतमले शतक बनाएका छन् । उनले १३१ बलमा शतक बनाएका हुन् । नेपालले यो समाचार तयार पार्दासम्म ४७.२ ओभरमा ३ वकेट गुमाएर २८९ रन बनाएको छ ।
  • शतक बनाउन चुके खडक, नेपालको तेस्रो विकेट पतन

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत सिंगापुर विरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रुपमा ३९.५ ओभरमा विशाल विक्रम केसीलाई गुमाएको हो । उनी १ रनमा आउट भएका हुन् ।
  • सिंगापुरविरुद्ध रित गौतमको अर्धशतक पूरा

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत सिंगापुर विरुद्धको खेलमा नेपालका ओपनर रित गौतमले अर्धशतक पूरा गरेका छन् । उनले ६७ बलमा अर्धशतक पूरा गरेका हुन् । रित अघिल्लो खेलमा १० रनमा नट आउट रहेका थिए ।
  • सिंगापुरविरुद्ध खडक बोहराको शानदार अर्धशतक

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत सिंगापुर विरुद्धको खेलमा नेपालका खडक बोहराले शानदार अर्धशतक बनाएका छन् । उनले ४२ बलमा अर्धशतक पूरा गरेका हुन् । आज नेपालले पहिलो विकेट १४.३ ओभरमा पहिलो विकेटका रुपमा पवन सराफलाई गुमायो । उनी आज ४५ रनमा आउट भए ।
  • अर्धशतक बनाउन चुके पवन,  नेपाललाई पहिलो झड्का

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत सिंगापुर विरुद्धको खेलमा नेपालका ओपनर पवन सराफ अर्धशतक बनाउन ५ रनले चुकेका छन् । उनी १४.३ ओभरमा ४५ रन बनाएर आउट भए । यो समाचार तयार पार्दासम्म नेपालले १६ ओभरमा एक विकेट गुमाएर १०१ रन बनाएको छ ।
  • सिंगापुरविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत सिंगापुर विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । किनारारा ओभल क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले आज तीन खेलाडी हेरफेर गरेको छ । चीन विरुद्धको खेलमा आराम दिएका कुशल मल्ल, विशाल बिक्रम केसी र तीब्र गतिका बलर राशिद खानलाई आज प्लेइङ ११ मा समावेश गरिएको छ ।
  • विश्वकप क्रिकेटः पहिलो र अन्तिम खेलमा वेस्ट इन्डिज पास !

    शुक्रबार, २० असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई हराउँदै वेस्ट इन्डिजले सुखत अन्त्य गरेको छ । बिहीबार राति लीड्समा सम्पन्न खेलमा अफगानिस्तानलाई २३ रनले हराउँदै वेस्ट इन्डिजले सुखत अन्त्य गरेको हो । वेस्ट इन्डिजले दिएको ३१२ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २८८ रन मात्र बनाउन सक्यो ।
  • विश्वकपः अन्तिम खेलमा क्रिस गेलले लिए विकेट

    बिहिबार, १९ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आफनो अन्तिम खेलमा वेस्ट इन्डिज अलराउण्डर क्रिस गेलले विकेट लिन सफल भएका छन् । उनले आफ्नो अन्तिम विश्वकपको अन्तिम खेलमै ८६ रन बनाएर खेलिरहेका इक्रम अलिखिल एल्बीडब्लू आउट गर्न सफल भएका हुन् ।
  • विश्वकप क्रिकेटः अफगानिस्तानले पायो ३१२ रनको लक्ष्य

    बिहिबार, १९ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आफनो अन्तिम खेलमा वेस्ट इन्डिजले ३१२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बनायो ।
  • नेपाललाई समूह विजेता बन्ने मौका, शुक्रबार सिंगारपुरविरुद्ध खेल्दै

    बिहिबार, १९ असार २०७६     बुलबुल नेपाल

    मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा शुक्रबार नेपाल र सिंगापुर भिड्दै छन् । यी दुई टिमबीचको खेल बिहान क्वालालम्पुरस्थित किनरारा ओभलमा हुनेछ । यदि भोलि (शुक्रबार) सिंगापुरलाई हराए नेपाल समूह विजेता बन्नेछ ।
  • सुमित पाठकको ‘समाचार’ बोलको गीत सार्वजनिक (भिडियो)

    बिहिबार, १९ असार २०७६     बुलबुल नेपाल

    नेपाल आइडल सिजन–२ का सेकेण्ड रनरअप सुमित पाठकको समाचार बोलको गीत सार्वजनिक गरिएको छ । बिहीबार युट्युब च्यानलमार्फत उनको यो गीत सार्वजनिक गरिएको हो ।
  • विश्वकपः वेस्ट इन्डिजले टस जित्यो, क्रिस गेलको अन्तिम खेल

    बिहिबार, १९ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि लीड्समा सुरु हुँदैछ ।
  • सुखत अन्त्यका लागि वेस्ट इन्डिज र अफगानिस्तान भिड्दै

    बिहिबार, १९ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज वेष्ट इन्डिज र अफगानिस्तान खेल्दै छन् । सेमिफाइनल दौडबाट बाहिरिसकेका यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि लीड्स क्रिकेट मैदानमा सुरु हुँदैछ ।
  • कोपा अमेरिका फुटबलः ४४ वर्षपछि पेरु फाइनलमा प्रवेश

    बिहिबार, १९ असार २०७६     बुलबुल नेपाल

    चिलीविरुद्ध उत्कृष्ट जीत हासिल गर्दे पेरु कोपा अमेरिकाको फाइनलमा पुगेको छ । गत संस्करण विजेता चिलीलाई ३–० गोल अन्तरले हराउँदै पेरु फाइनलमा पुगेको हो । पहिलो हाफमा २ गोलको अग्रता लिएको पेरुले खेलको २१ औंँ मिनेटमा  इडिसन फ्लोरिसले गोल गर्दै अग्रता लिए त्यस्तै ३८औँ मिनेटमा यासहिमार यूटिनले गोल गर्दै पेरुको अग्रतालाई दोब्बर बनाए। निकै प्रतिस्पर्धात्मक खेलमा चिलीले गोल गर्न भने सकेनन्।
  • विश्वकपः इंग्ल्याण्ड सेमिफाइनलमा, पाकिस्तानको सम्भावना कति?

    बिहिबार, १९ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्ड क्रिकेट टिम २७ वर्षपछि आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्न सफल भएको छ । बुधबार राति न्यूजिल्याण्डलाई १०९ रनले हराउँदै इंग्ल्याण्ड २७ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको हो । इंग्लिश टिम अन्तिम पटक १९९२ को विश्वकपमा सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो ।
  • न्यूजिल्याण्डको खराब शुरुवात, सस्तैमा गुमायो २ विकेट

    बुधबार, १८ असार २०७६     बुलबुल नेपाल

    १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्डले दिएको ३०६ रनको लक्ष्य पछ्याउने क्रममा न्यूजिल्याण्डले सस्तैमा २ विकेट गुमाएको छ । उसले दोस्रो विकेटका रुपमा ५.२ ओभरमा मार्टिन गुप्टिल (८) लाई गुमायो । उनलाई जोफ्रा आर्चरको बलमा विकेटकीपर जोस बटलरले शानदार क्याच गरे ।
  • विश्वकपः इंग्ल्याण्डद्वारा न्यूजिल्याण्डलाई ३०६ रनको लक्ष्य

    बुधबार, १८ असार २०७६     बुलबुल नेपाल

    १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको महत्वपूर्ण खेलमा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई ३०६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनायो । उसका लागि जोनी बेरिस्टोले शतक बनाए । उनले १५ चौका र १ छक्काको मद्दतमा ९९ बलमा १०६ रन बनाए ।
  • क्रिकेटर अम्बाती रायडूद्वारा सन्यासको घोषणा

    बुधबार, १८ असार २०७६     एजेन्सी

    भारतीय क्रिकेट टिमका मध्यक्रमका ब्याट्सम्यान अम्बाती रायडूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले आज  सबै फम्र्याटको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् । रायडूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई पत्रमार्फत जानकारी गराएका थिए ।