खेलकुद


  • विश्वकपः जोनी बेरिस्टोको लगातार दोस्रो शतक

    बुधबार, १८ असार २०७६     बुलबुल नेपाल

    १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत न्यूजिल्याण्ड विरुद्धको खेलमा पनि इंग्ल्याण्डका ओपनर जोनी बेरिस्टोले शतक बनाएका छन् । अघिल्लो खेलमा भारतविरुद्ध १११ रन उनले आज पनि १४ चौका र १ छक्काको मद्दतमा ९५ बलमा शतक बनाएका हुन् ।
  • इंग्ल्याण्डको उत्कृष्ट प्रदर्शन, रोय–बेरिस्टोको अर्धशतक

    बुधबार, १८ असार २०७६     बुलबुल नेपाल

    १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत न्यूजिल्याण्ड विरुद्धको खेलमा इंग्ल्याण्डका ओपनरद्वय जोनी बेरिस्टो र जेसन रोयले अर्धशतक पूरा गरेका छन् ।  रोयल ६ चौकाको मद्दतमा ५५ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा रोयको यो तेस्रो अर्धशतक हो । यस्तै, अर्का ओपनर बेरिस्टोले पनि अर्धशतक बनाइसकेका छन् ।
  • न्यूजिल्याण्डविरुद्ध टस जितेर ब्याटिङ गर्दै इंग्ल्याण्ड

    बुधबार, १८ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत न्यूजिल्याण्ड विरुद्धको खेलमा इंग्ल्याण्डले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु भएको छ । आजको खेल इंग्ल्याण्डका लागि निकै महत्वपूर्ण छ ।
  • रोहित शर्माले बनाए नयाँ रेकर्ड, धोनीसमेत पछि परे

    बुधबार, १८ असार २०७६     एजेन्सी

    इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकपको क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको खेलमा भारतीइ टिमका ओपनर रोहित शर्माले कीर्तिमानी प्रदर्शन गरेका छन् । उनी विश्वकपमा चौँथो शतक बनाउँदै एकै विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने पहिलो भारतीय खेलाडी बन्न सफल भए  ।
  • कोपा अमेरिकाः अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा

    बुधबार, १८ असार २०७६     बुलबुल नेपाल

    घरेलु टोली ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ । आज विहान भएको सेमिफाइनलमा चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २–० ले पराजित गर्दै ब्राजिल फाइनलमा पुगेको हो । ब्राजिलको जीतमा गाब्रियल जेसुस र रोबर्टो फिर्मिनोले गोल गरे ।
  • भारत सातौं पटक विश्वकपको सेमिफाइनलमा

    बुधबार, १८ असार २०७६     बुलबुल नेपाल

    भारत १२औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति बंगलादेशलाई ३९ रनले हराउँदै भारत सातौं पटक वान डे विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । भारत यसअघि १९८३, १९८७, १९९६, २००३, २०११ र २०१५ मा सेमिफाइनल पुगेको थिए ।
  • विश्वकपः भारतविरुद्ध शाकिवको अर्धशतक पूरा

    मङ्गलबार, १७ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा पनि बंगलादेशका शाकिवअल हसनले अर्धशतक पूरा गरेका छन् । उनले ५ चौकाको मद्दतमा ५८ बलमा अर्धशतक पूरा गरेका हुन् ।
  • बंगलादेशले पायो ३१५ रनको लक्ष्य, रोहितको चौथो शतक

    मङ्गलबार, १७ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको ४० औं खेलमा भारतले बंगलादेशलाई ३१५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रन बनायो । उसका लागि रोहित शर्माले शतक बनाए । उनले ५ छक्का र ७ चौकाको मद्दतमा ९२ बलमा १०४ रन बनाए ।
  • विश्वकपः अर्धशतक बनाउन २ रनले चुके पन्त

    मङ्गलबार, १७ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको खेलमा भारतका युवा क्रिकेटर ऋषभ पन्त २ रनले अर्धशतक बनाउन चुकेका छन् । उनी ४८ रनमा शाकिव अल हसनको बलमा क्याच आउट भए । पन्तले १ छक्का र ६ चौकाको सहयोगमा ४१ बलमा ४८ रन बनाएका हुन् ।
  • भारतको लगातार विकेट पतन, हार्दिक शून्यमै आउट

    मङ्गलबार, १७ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको खेलमा भारतले तेस्रो विकेट गुमाएको छ ।  उसले दोस्रो विकेटका रुपमा ३८.४ ओभरमा हार्दिक पाण्ड्या (०) लाई गुमाएको हो । विस्फोटक प्रदर्शन गर्ने हार्दिकलाई मुस्तफिजु रहमानले क्याचआउट गराए ।
  • आज सस्तैमा आउट भए विराट, भारतको तेस्रो विकेट पतन

    मङ्गलबार, १७ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको खेलमा भारतले दोस्रो विकेट गुमाएको छ । उसले दोस्रो विकेटका रुपमा ३८.२ ओभरमा कप्तान विराट कोहली (२६) लाइै गुमाएको हो । उनलाई मुस्तफिजुर रहमानले क्याच आउट गराए । जारी विश्वकपमा विराटले लगातार पाँच अर्धशतक बनाए पनि आज भने सस्तैमा आउट हुन पुगे ।
  • भारतलाई दोस्रो झड्का, ७७ रनमा आउट भए राहुल

    मङ्गलबार, १७ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको खेलमा भारतले दोस्रो विकेट गुमाएको छ । उसले दोस्रो विकेटका रुपमा ३२.४ ओभरमा केएल राहुल (७७) लाई गुमाएको हो । उनलाई रुबेल हुसेनले किपरबाट क्याचआउट गराए ।
  • विश्वकपः रोहितको चौथो शतक, बने सर्बाधिक रनकर्ता

    मङ्गलबार, १७ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगालदेश विरुद्धको खेलमा पनि भारतीय टिमका ओपनर रोहित शर्माले शतक बनाएका छन् । उनले ५ छक्का र ६ चौकाको मद्दतमा ९० बलमा शतक बनाएका हुन् । जारी विश्वकपमा रोहितको यो चौथो शतक हो । विश्वकप २०१९ मा चौथो शतक बनाउने रोहित पहिलो क्रिकेटसमेत बनेका छन् ।
  • विश्वकप २०१९ मा केएल राहुलको दोस्रो अर्धशतक

    मङ्गलबार, १७ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगालदेश विरुद्धको खेलमा भारतीय टिमका ओपनर केएल राहुलले पनि अर्धशतक बनाएका छन् ।उनले १ छक्का र ५ चौकाको मद्दतमा ५७ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा केएलको यो दोस्रो अर्धशतक हो । आज भारतले टस जितेर ब्याटिङ गरिरहेको छ ।
  • विश्वकपः बंगलादेशविरुद्ध रोहितको शानदार अर्धशतक

    मङ्गलबार, १७ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगालदेश विरुद्धको खेलमा भारतीय टिमका ओपनर रोहित शर्माले शानदार अर्धशतक पूरा गरेका छन् । उनले ३ छक्का र ४ चौकाको मद्दतमा ४५ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा रोहितको यो दोस्रो अर्धशतक हो ।
  • भारतले टस जित्यो, टिममा को–कोले पाए मौका?

    मङ्गलबार, १७ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको खेलमा भारतले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाी समयअनुसार दिउँसो ३ः१५ बजेदेखि बर्मिङ्घममा सुरु हुँदैछ । आज बंगलादेशलाई हराउन सके भारत सेमिफाइनलमा स्थान बनाउने छ ।
  • विश्वकप क्रिकेटः भारतलाई हराउने बंगलादेशको चाहना

    मङ्गलबार, १७ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटको ४०औं खेलमा आज पूर्व विश्वविजेता भारत र बंगलादेश भिड्दै छन् । यी दुई टोलीबीचको खेल बर्मिङघममा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ । आज बंगलादेशलाई हराउन सके भारत सेमिफाइनलमा स्थान बनाउने छ ।
  • यी हुन्, विश्वकप क्रिकेटमा छिटो शतक बनाउने क्रिकेटर

    मङ्गलबार, १७ असार २०७६     एजेन्सी

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सबैभन्दा कम बलमा शतक बनाउने खेलाडीको सूचीको शीर्ष स्थानमा कोे छन्? यो प्रश्नको जवाफ हो– आयरल्यान्डका केभिन ओब्राइन । उनले सन् २०११ को विश्वकपमा इंग्ल्याण्ड विरुद्धको खेलमा कम बलमा शतक बनाएका थिए ।
  • विश्वकपः श्रीलंकासँग लगातार चौथो पटक वेस्ट इन्डिज पराजित

    मङ्गलबार, १७ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्ड र वेल्समा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत ३९औं खेलमा वेस्ट इन्डिजविरुद्ध श्रीलंका २३ रनले विजयी भएको छ । सोमबार राति सम्पन्न खेलमा श्रीलंकाले दिएको ३३९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१५ रन मात्र बनाउन सक्यो । उसका लागि निकोलस पूरनले शतक बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । उनले ५ छक्का र ११ चौकाको मद्दतमा १०३ बलमा ११८ रन बनाए ।
  • सन्दीप लामिछानेको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

    सोमबार, १६ असार २०७६     बुलबुल नेपाल

    नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछानेले अर्को नयाँ गीत बजारमा ल्याएका छन् । सन्दीपले सोमबार ‘मेमोरी..’ बोलको गीत बजारमा ल्याएका हुन् । क्रिकेटसँगै गायन क्षेत्रमा प्रवेश गरेका सन्दीपले युट्युबबाट आफ्नो नयाँ कोसेली ‘मेमोरी’ को भिडियो सावर्जनिक गरेका हुन् ।
  • विश्वकपः मलिंगाको घातक बलिङ, लिए दोस्रो विकेट

    सोमबार, १६ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत ३९ औं खेलमा श्रीलंकाले दिएको ३३९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले खराब सुरुवात गरेको छ । उसले ७ ओभरको खेल सकिदा महत्वपूर्ण २ विकेट गुमाइसकेको छ । वेस्ट इन्डिजले २.२ ओभरमै पहिलो विकेट गुमायो ।
  • विश्वकपः श्रीलंकाद्वारा वेस्ट इन्डिजलाई ३३९ रनको लक्ष्य

    सोमबार, १६ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत ३९ औं खेलमा श्रीलंकाले वेस्ट इन्डिजलाई ३३९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएका श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३३८ रन बनायो ।
  • वेस्ट इन्डिजविरुद्ध अभिष्का फर्नान्डोको शतक

    सोमबार, १६ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा श्रीलंकाका अभिष्का फर्नान्डोले शानदार शतक पूरा गरेका छन् । उनले २ छक्का र ८ चौकाको मद्दतमा १०० बलमा शतक पूरा गरेका हुन् ।
  • विश्वकपः वेस्ट इन्डिजविरुद्ध कुसलको शानदार अर्धशतक

    सोमबार, १६ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा श्रीलंकाका कुसल परेराले शानदार अर्धशतक पूरा गरेका छन् । उनले ७ चौकाको मद्दतमा ३८ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा परेराको यो दोस्रो अर्धशतक हो ।
  • भारतलाई अर्को झड्का, विजय शंकर विश्वकपबाट बाहिर

    सोमबार, १६ असार २०७६     एजेन्सी

    विश्वकप क्रिकेटको बाह्रौ संस्करणमा सुरुदेखि अविजित रहेको भारतीय टीमलाई फेरि अर्को हैरानी थपिएको छ । इनफर्म रहेका ओपनर ब्याट्सम्यान शिखर धवन बायाँ हातको बूढी औंला भाँचिएपछि बाहिरिएको धेरै भएको छैन र भर्खरमात्र अर्का अलराउण्डर खेलाडी विजय शंकर पनि औंलाकै चोटका कारण विश्वकपमा अबका खेल खेल्न नसक्ने अवस्थामा पुगेको समाचार बिसिसिआईलाई उद्धृत गर्दै भारतीय मिडियाहरूले प्रकाशित गरेका छन् ।