खेलकुद


  • वेस्ट इन्डिजले टस जित्यो, श्रीलंकालाई ब्याटिङको मौका

    सोमबार, १६ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत श्रीलंका विरुद्धको खेलमा वेस्ट इन्डिजले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुँदैछ । वेस्टइन्डिज ७ खेलमा १ मा जीत र ५ मा हारका साथ नवौं स्थानमा रहँदै जारी विश्वकपबाट बाहिरिसकेको छ ।
  • २३ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक (नतिजासहित)

    सोमबार, १६ असार २०७६     बुलबुल नेपाल

    शिक्षक सेवा आयोगले प्राथमिक तहको खुला तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा सोमबार दिउँसोसम्म २३ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असोज १३ गते लिएको प्रा.वि तहको परीक्षाको नतिजा मंगलबारदेखि सार्वजनिक गर्न सुरु गरेको हो ।
  • डोटीमा जीप दुर्घटना, ६ जना घाइते

    सोमबार, १६ असार २०७६     बुलबुल नेपाल

    डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको आदर्श गाँउपालिकाबाट सायल जाँदै गरेको से १ च ९१७ नम्बरको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार आदर्श गाउँपालिका–७ साइली गाड नजिक पर्ने गजेडा भन्ने स्थानमा भएको जीप दुर्घटनामा सायल गाउँपालिका–१ का २७ वर्षीय राजु दमाई,  १५ वर्षीया बाटुली नेपाली, टीका नेपाली रहेका छन्।
  • विश्वकपमा मोहम्मद शामीको कीर्तिमान

    सोमबार, १६ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्ड विरुद्धको खेलमा भारतीय तिव्र गतिका बलर मोहम्मद शामीले नयाँ कीर्तिमान बनाएका छन् । उनले लगातार तीन खेलमा ४ भन्दा बढी विकेट लिने बलरको कीर्तिमान बनाएका हुन् । आइतबार सम्पन्न इंग्ल्याण्डसँगको खेलमा उनले ५ विकेट लिएसँगै नयाँ उपलब्धि हासिल गरे ।
  • विश्वकप क्रिकेटः २७ वर्षपछि भारतविरुद्ध इंग्ल्याण्ड विजयी

    सोमबार, १६ असार २०७६     बुलबुल नेपाल

    १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको ३८ औँ खेलमा आयोजक टोली इंग्ल्याण्डले भारतलाई ३१ रनले हराएको यो । यो जीतसँगै इंग्ल्याण्डले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । विश्वकपमा इंग्ल्याण्डले भारतलाई २७ वर्षपछि हराउन सफल भएको हो ।
  • विश्वकप क्रिकेटः १०२ रनमा आउट भए रोहित शर्मा

    आइतबार, १५ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्ड विरुद्धको खेलमा भारतीय क्रिकेट टिमका उपकप्तान एवं ओपनर रोहित शर्मा १०२ रनमा आउट भएका छन् । उनी ३६.१ ओभरमा क्रिस ओक्सको बलमा किपरबाट क्याच आउट भए । उनीसँगै भारतलाई तेस्रो झड्का लागेको छ ।
  • विश्वकप २०१९ मा रोहित शर्माको तेस्रो शतक

    आइतबार, १५ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्ड विरुद्धको खेलमा भारतीय क्रिकेट टिमका उपकप्तान एवं ओपनर रोहित शर्माले शतक बनाएका छन् ।
  • विश्वकपः आज पनि शतक बनाउन चुके कप्तान कोहली

    आइतबार, १५ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्ड विरुद्धको खेलमा पनि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले शतक बनाउन चुकेका छन् । उनी २८.१ ओभरमा ६६ रन बनाएको अवस्थामा आउट भए । उनलाई लायम प्लेइङकटले क्याच आउट गराए ।
  • इंग्ल्याण्डविरुद्ध रोहितको अर्धशतक, साझेदारी बढ्दै

    आइतबार, १५ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्ड विरुद्धको खेलमा भारतीय क्रिकेट टिमका ओपनर रोहित शर्माले अर्धशतक बनाएका छन् । उनले ९६ चौकाको मद्दतमा ६५ बलमा अर्धशतक पूरा गरेका हुन्  ।
  • विश्वकपमा विराटको लगातार पाँचौ अर्धशतक

    आइतबार, १५ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्ड विरुद्धको खेलमा पनि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अर्धशतक पूरा गरेका छन् । उनले ६ चौकाको मद्दतमा ५९ बलमा अर्धशतक पूरा गरेका हुन्  । जारी विश्वकपमा विराटको यो लगातार पाँचौ अर्धशतक हो । यद्यपि उनले यो विश्वकपमा शतक भने बनाउन सकेका छैनन् ।
  • विश्वकपः भारतको खराब शुरुवात, राहुल शून्यमै आउट

    आइतबार, १५ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछ्याउने क्रममा भारतले खराब सुरुवात गरेको छ । उसले २.३ ओभरमै पहिलो विकेटका रुपमा केएल राहुललाई शून्य रनमा गुमाएको छ । उनलाई क्रिस ओक्सले आफ्नो पहिलो ओभरमै आउट गर्न सफल भए ।
  • विश्वकपः इंग्ल्याण्डले दियो भारतलाई ३३८ रनको लक्ष्य

    आइतबार, १५ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आफनो आठौं खेलमा इंग्ल्याण्डले भारतलाई ३३८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३७ रन बनायो ।
  • विश्वकपः भारतविरुद्ध बेरिस्टोको शानदार शतक

    आइतबार, १५ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्पकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा इंग्ल्याण्डका ओपनर जोनी बेरिस्टोले शानदार शतक बनाएका छन् । उनले ६ छक्का र ८ चौकाको मद्दतमा ९० बलमा शतक बनाएका हुन् ।
  • इंग्ल्याण्डको उत्कृष्ट प्रदर्शन, बेरिस्टो–रोयको अर्धशतक

    आइतबार, १५ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको महत्वपूर्ण खेलमा इंग्ल्याण्डले शानदार प्रदर्शन गरेको छ । उसले यो समाचार तयार पार्दासमम १९ ओभरमा बिनाविकेट १४१ रन बनाएको छ ।
  • भारतविरुद्ध इंग्ल्याण्डको उत्कृष्ट प्रदर्शन, बेरिस्टोको अर्धशतक पूरा

    आइतबार, १५ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको महत्वपूर्ण खेलमा इंग्ल्याण्डमा ओपनर जोनी बेरिस्टोले अर्धशतक पूरा गरेका छन् उनले ७ चौका र २ छक्काको मद्दतमा ५६ बलमा अर्धशतक पूरा गरेका हुन् ।
  • विश्वकपः भारतलाई बलिङको निम्तो, ऋषभ पन्तले पाए मौका

    आइतबार, १५ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा इंग्ल्यायण्डले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि बर्मिङघममा सुरु हुँदैछ ।
  • विश्वकप क्रिकेटः भारतविरुद्ध इंंग्ल्याण्डले टस जित्यो

    आइतबार, १५ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा इंग्ल्यायण्डले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि बर्मिङघममा सुरु हुँदैछ ।
  • सेमिफाइनल पुग्न दक्षिण अफ्रिकालाई हराउनैपर्ने दबाबमा श्रीलंका

    शुक्रबार, १३ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्ड र वेल्समा भइरहेको एकदिवसीय विश्वकप क्रिकेटमा शुक्रबार श्रीलंका र दक्षिण अफ्रिका खेल्दै छन् । यी दुई टिमबीचको खेल रिभरसाइड मैदानमा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ । सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न श्रीलंकाले आज खेल जित्नै पर्ने हुन्छ ।
  • कोपा अमेरिकाः पाराग्वेलाई हराउँदै ब्राजिल सेमिफाइनल प्रवेश

    शुक्रबार, १३ असार २०७६     बुलबुल नेपाल

    पाराग्वेलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेलाई पेनाल्टीमा ४–३ ले पराजित गरेको हो । गुस्ताभो गोमेज र डेर्लिस गोन्जालेजले पेनाल्टी मिस गर्दा पाराग्वेले सेमिफाइनलमा पुग्न मौका गुमायो ।
  • रोकएन भारतको विजयी यात्रा, वेस्ट इन्डिजको लज्जास्पद हार

    शुक्रबार, १३ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्ड र वेल्समा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आफ्नो छैठौं खेलमा पनि भारत विजयी भएको छ । वेस्ट इन्डिजलाई १२५ रनले हराउँदै भारत छैठौं खेलमा पनि विजयी भएको हो । बिहीबार राति म्यानचेस्टरमा सम्पन्न खेलमा भारतले दिएको २६९ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको वेस्ट इन्डिज ४३.२ ओभरमा १४३ रनमै सेमटियो ।
  • संकटमा वेस्ट इन्डिज, १०७ रन बनाउँदा ७ विकेट पतन

    बिहिबार, १२ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले दिएको २६९ रनको लक्ष्इ पछ्याइरहेको वेस्ट इन्डिजले खराब प्रदर्शन गरेको छ । उसले २६.१ ओभरमा १०७ रन बनाउँदै महत्वपूर्ण ६ विकेट गुमाइसकेका छ । वेस्ट इन्डिजले क्रिस गेल (६), साई होप (६), सुनील एम्ब्रिस (३१), निकोलस पुरन (२८), जोस होल्डर (६), कार्लोस ब्राथवेट (१) र फावियन एलेन (०) लाई गुमाइसकेको छ ।
  • विश्वकपः शामीको घातक बलिङ, गेल र होप आउट

    बिहिबार, १२ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा भारतीय क्रिकटे टिमका तिव्र गतिका बलर मोहम्मद सामीले उत्कृष्ट बलिङ गरेका छन् । उनले ४ ओभर बलिङ गर्दा महत्वपूर्ण २ विकेट लिइसकेका छन् । सामीले क्रिस गेल (६) र साई होप (५) लाई आउट गरेका हुन् ।
  • भारतद्वारा वेस्ट इन्डिजलाई २६९ रनको लक्ष्य, विराट–धोनीको अर्धशतक

    बिहिबार, १२ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आफ्नो छैठौं खेलमा भारतले वेस्ट इन्डिजलाई २६९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६८ रन बनायो । उसका लागि कप्तान विराट कोहलीले ८ चौकाको मद्दतमा ९२ बलमा ७२ रन बनाए ।
  • आज पनि शतक बनाउन चुके विराट, कप्तानको बलमा आउट

    बिहिबार, १२ असार २०७६     बुलबुल नेपाल

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा पनि भारतीय टिमका कप्तान विराट कोहली शतक बनाउन चुकेका छन् । लगातार अर्धशतक बनाउन सफल भए पनि शतक पूरा गर्न भने चुकेका हुन् । आज उनी ८ चौकाको मद्दतमा ८२ बलमा ७२ रन बनाएर आउट भए ।
  • विश्वकप क्रिकेटः भारतविरुद्ध रोचको उत्कृष्ट बलिङ

    बिहिबार, १२ असार २०७६     बुलबुल नेपाल

    इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा वेस्ट इन्डिजका अनुभवी बलर किमर रोचले उत्कृष्ट बलिङ गरेका छन् । उनले ७ ओभरमा मात्र २८ रन दिएर महत्वपूर्ण तीन विकेट लिइसकेका छन् । रोचले रोहित शर्मा, विजय शंकर र केदार जाधवको विकेट लिन सफल भएका हुन् ।