सुदूरपश्चिम


  • बझाङमा जिप दुर्घटना, २ को मृत्यु, १६ जना घाइते

    सोमबार, ०६ फागुन २०७५     बुलबुल नेपाल

    बझाङको काप्तिकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आइतबार साँझ ७ बजेतिर जयपृथ्वी नगरपालिका ११ को चैनपुरबाट धामीलेक जाँदै गरेको  से १ ज ८९० नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
  • जिपको ठक्कबारबाट बझाङमा बालकको मृत्यु

    शनिबार, ०४ फागुन २०७५     बुलबुल नेपाल

    बझाङमा जीपको ठक्करबाट दश बर्षिया बालकको ज्यान गएको छ । शुक्रबार साँझ सदरमुकाम चैनपुरबाट तल्कोट गाँउपालिका जाँदै गरेको से १ ज ६६४० नम्बरको जीपले दिँदा सोही गाउँपालिका २ किथ्थु कुँवरका छोरा दश बर्षिया महेशको ज्यान गएको हो ।
  • नहरमा डुबेर बझाङमा एक बालकको मृत्यु

    शुक्रबार, ०३ फागुन २०७५     बुलबुल नेपाल

    बझाङ सदरमुकाम चैनपुरमा पानीमा डुबेर एक बालकको ज्यान गएको छ । जिल्लाको छबिस पाथीभेरा गाँउपालिका घर भएर सदरमुकाम चैनपुर नजिकै सिमखेतमा वस्दै आएका जनक मन्डेलका छोरा अढाई वर्षीय सक्षमकोको नहरमा डुवेर मृत्यु भएको हो ।
  • कैलालीको धनगढीमा गोली चल्यो

    बुधबार, ०१ फागुन २०७५     बुलबुल नेपाल

    कैलालीको धनगढी नजिकैको जंगलमा गोली चलेको छ । जिल्ला अदालत कैलाली परिसरबाट मंगलबार भागेका अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।
  • गुणस्तरीय शिक्षाका लागि अभिभावकलाई यस्तो सन्देश

    शनिबार, २६ माघ २०७५     बुलबुल नेपाल

    ‘अभिभावकज्यू, नमस्कार कता हिँड्नुभयो ? एकचोटि विद्यालयमा प्रवेश गरी छोराछारीको पठनपाठनबारेमा छलफल गरौं की ?’  डडेल्धुरा सदरकाम खलंगास्थित महेन्द्र मावि जाने प्रवेशद्वारमा राखिएको होडिङ बोर्डले विद्यार्थीका अभिभावकलाई दैनिक झसंग बनाउने गर्छ। अमरगढी नगरपालिकाले उक्त सन्देशसहितको होडिङ बोर्ड राखेपछि यहाँका हरेक अभिभावकलाई त्यो सन्देशले झक्झक्याइरहेको छ।
  • करेन्ट लागेर शिक्षकको मृत्यु

    शनिबार, २६ माघ २०७५     बुलबुल नेपाल

    कैलालीमा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–२, साडेपानीमा करेन्ट लागेर सोही नगरपालिका–२ को दशरथ माध्यमिक विद्यालयका २३ वर्षीय शिक्षक हुकुम जैशीको शनिबार दिउँसो करेन्ट लागेको मृत्यु हो ।
  • लगातारको हिमपातले बझाङको जनजीवन प्रभावित

    शनिबार, २६ माघ २०७५     बुलबुल नेपाल

    सुदूरपश्चिमको हिमाली जिल्ला बझाङमा फेरि हिमपात भएको छ । बझाङका उच्च लेकाली भेगमा भारी हिमपात भएको हो  । यो वर्ष माघमा मात्रै बझाङमा तिनचार पटक हिउँ परेको छ ।
  • हिमपातसँगै बझाङका उच्च भेगमा वन्यजन्तुको शिकार बढ्यो

    शुक्रबार, २५ माघ २०७५     बुलबुल नेपाल

    लगातार हिमपात भएसँगै बझाङका उच्च लेकाली भेगमा बन्यजन्तु चोरी तस्करी बढेको बढेको छ । हिमपात भएपछि चिसोका कारण बन्यजन्तुहरु बस्तीतिर झर्ने गरेका कारण जिल्लामा चोरी शिकार गर्नेहरुको संख्या बढेको हो । शिकार गरी डाँफे, कालिज, घोरल, बँदेल, रतुवा र मृग लगायतका वन्यजन्तुको मासु सदरमुकाम चैनपुरमै बिक्री भइरहेको स्थानीय व्यापारी बताउँछन् ।
  • नेताका गफ कहिले होलान् पूरा ? सुदूरपश्चिमका ८ विमानस्थल अझै बन्द

    शुक्रबार, २५ माघ २०७५     रासस

    सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालन हुनसकेका छैनन्। विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल सञ्चालनमा आउन नसकेको हो।
  • चट्याङ लागेर बझाङका एक जनाको मृत्यु

    शुक्रबार, २५ माघ २०७५     बुलबुल नेपाल

    डडेल्धुरामा चट्याङ लागेर बझाङका एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीय गोगन दौल्यालको मृत्यु भएको हो । डडेल्धुराको अमरगढी नगरपालिका–३ रजोडामा रहेको राजपुर सामुदायिक वन उपभोक्ता समूहको भवनमा सुतिरहेका मजदुर दौल्यालको बिहान ४ बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । य
  • भीमदत्तमा बन्ने भयो साढे २८ करोडको खानेपानी आयोजना, सहमति पत्रमा हस्ताक्षर

    बिहिबार, २४ माघ २०७५     बुलबुल नेपाल

    भीमदत्त नगरपालिका तीन वडाका वासिन्दालाई खानेपानी सुविधा पुगाउन सिद्धनाथ बैजनाथ खानेपानी तथा सरसफाई आयोजना सञ्चालनका लागि सहमति पत्रमा हस्ताक्षर गरिएको छ । भीमदत्त नगरपालिकामा बिहीबार आयोजना व्यवस्थापन कार्यालय, नगर विकास कोष तथा सिद्धनाथ बैजनाथ खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र भीमदत्त नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।
  • बझाङमा फेरि हिमपात, जनजीवन कष्टकर

    बिहिबार, २४ माघ २०७५     बुलबुल नेपाल

    सुदूरपश्चिमको हिमाली जिल्ला बझाङमा फेरि हिमपात भएको छ । बझाङका उच्च लेकाली भेगमा हिमपात भइरहेको जिल्लाको छबिस पाथीभेरा गाउँपाकिला ७ का स्थानीय जहरलालले जानकारी दिए ।
  • बझाङमा भेडी गोठ पहिरोले पुरिँदा २३ भेडा मरे, २ लाख बढीको क्षति

    बिहिबार, २४ माघ २०७५     बुलबुल नेपाल

    बझाङमा भेडी गोठ पहिरोले पुरिँदा २३ भेडा मरेका छन् । जिल्लाको सुर्मा गाँउपालिका वडा नम्बर १ का दानु बोहराको भेडी गोठ पहिरोले पुरिँदा आईतबार २३ भेडा मरेका हुन् । स्थानीय कलकबहादुर बोहराका अनुसार भेडीगोठ माथि सडक भएका कारण केहि दिन अघिदेखि लगातार परेको बर्षा र हिमपातले पहिरो गएको हो ।
  • भीमदत्त नगरपालिकाद्वारा लोकसेवा तयारी कक्षा सञ्चालन

    मङ्गलबार, २२ माघ २०७५     बुलबुल नेपाल

    कञ्चनपुरको भीमदत्त नगरपालिकाले महिलाहरुका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । एक महिनासम्म सञ्चालन हुने तयारी कक्षामा नगरपालिका क्षेत्रका ८० जना सहभागी भएका छन् ।
  • रक्तश्रावका कारण बझाङमा एक महिलाको मृत्यु

    मङ्गलबार, २२ माघ २०७५     बुलबुल नेपाल

    प्रसुतिका क्रममा अत्याधिक रक्तश्रावका कारण बझाङमा एक महिलाले ज्यान गुमाएकी छन् । अत्याधिक रक्तश्राव भएपछि जिल्लाको खप्तड छान्ना गाउँपालिका बडाकोटकी ४० वर्षीया उजलीदेवी थापाले ज्यान गुमाएकी हुन् ।
  • चिसोले कठ्यांग्रिँदै महिनावारी भएका महिला

    मङ्गलबार, २२ माघ २०७५     बुलबुल नेपाल

    माघको दोस्रो सातादेखि सुरु भएको लगातारको हिमपातले अछाम, बझाङ र बाजुराका हिमाली र उच्च पहाडी गाउँमा जाडो बढेसँगै स्थानीयको जनजीवन कष्टकर छ । लेकाली गाउँमा चिसो बढेसँगै महिनावारी भएका महिलालाई छाउगोठमा रात बिताउन झन् सास्ती भएको छ ।
  • मेयर वड भन्छन्, ‘साझा अधिकारले काम अल्झिए’

    शनिबार, १९ माघ २०७५     टेकेन्द्र देउवा

    कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले संघ, प्रदेश र स्थानीय तहका साझा अधिकार अन्तर्गतका कानुन निर्माणमा भएको ढिलाईले काम अल्झिएको गुनासो गरेका छन् ।
  • यार्साको मूल्य किलोमै पाँच लाख घट्यो, बझाङका व्यापारी चिन्तित

    शनिबार, १९ माघ २०७५     बुलबुल नेपाल

    चिनियाँ व्यापारीले किलोमै पाँच लाख मूल्य घटाएपछि बझाङका व्यापारीको यार्सागुम्बा बिक्री भएको छैन। बझाङमा संकलन भएको यार्सा किनेर उनीहरू काठमाडौंमा चिनियाँ व्यापारीलाई बिक्री गर्ने गर्छन्।
  • डोटीमा जिप दुर्घटनाः एकको मृत्यु, २ जना घाइते

    शनिबार, १९ माघ २०७५     बुलबुल नेपाल

    अत्तरिया स्याउले जोड्ने भीमदत्तपन्त राजमार्गअन्तर्गत डोटीको रुपसकाँडामा गएराति १२ बजे लु१च २५०८ नंको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्।
  • निःशुल्क आँखा र दाँत शिविर

    बुधबार, १६ माघ २०७५     गगन अयडी

    कञ्चनपुरको पुर्नवास नगरपालिकामा निःशुल्क आँखा र दाँत शिविर बुधबार सम्पन्न भएको छ । स्थानीय लालझाडी युवा कल्वको आयोजनामा शिविर सम्पन्न भएको हो ।
  • कञ्चनपुरमा चिर्पट प्रहार गरी धामीको हत्या

    सोमबार, १४ माघ २०७५     बुलबुल नेपाल

    कञ्‍चनपुरमा चिर्पट प्रहार गरी एक युवकको हत्या गरिएको छ। जिल्लाको महाकाली नगरपालिका-२ मा आइतबार राति २२ वर्षीय हरजितसिंह धामीलाई दाउराको चिर्पटले प्रहार गरि हत्या गरिएको हो ।
  • सुदूरपश्चिमका ७ जिल्लाको यातायात सञ्चालनमा

    आइतबार, १३ माघ २०७५     रासस

    शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ ।
  • सांसद भट्टद्वारा हिमपातमा फसेका यात्रुको उद्धार गर्न गृहमन्त्री र मुख्यमन्त्रीको ध्यानाकर्षण

    शनिबार, १२ माघ २०७५     बुलबुल नेपाल

    बैतडीको धरमपुर लगायतका क्षेत्रमा हिमपातका कारण बाटोमा फसेका यात्रुहरुको उद्धारका लागि पूर्वमन्त्री तथा सांसद लेखराज भट्टले गृहमन्त्री लगायत अन्य निकायको ध्यानाकर्षण गरेका छन् ।
  • अभिभावक उदासिनले पनि सामुदायिक विद्यालयको गुणस्तर खस्कियोः मेयर वड

    शुक्रबार, ११ माघ २०७५     बुलबुल नेपाल

    धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले अभिभावकको उदासिनताले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आउन नसकेको बताएका छन् ।
  • सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपातले विद्युत् र टेलिफोन अवरुद्ध

    बिहिबार, १० माघ २०७५     बुलबुल नेपाल

    हुरी, वर्षा र हिमपातले सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत र टेलिफोन सेवा अवरुद्ध भएको छ । साथै, भारी हिमपातका कारण यातायात सेवामा पनि समस्या आएको छ ।