गायिका संगिता राना प्रधानको ‘मायाको तृष्णामा’ सार्वजनिक (भिडियो)

बुलबुल नेपाल    

गायिका संगिता राना प्रधानको ‘मायाको तृष्णामा’ सार्वजनिक (भिडियो)

काठमाडौं, माघ २८ । नेपाली अग्रज गायिका संगिता राना प्रधानको नयाँ आधुनिक गीत बजारमा आएको छ । गायिका रानाको ‘मायाको तृष्णामा..’ बोलको गीत बजारमा आएको हो । केही दिनअघि मात्रै गायिका राना र गायक हरि दत्त फुलाराको आवाजमा रहेको ‘संगैसंगै’ बोलको गीत सार्वजनिक भएको थियो ।

 

एकपछि अर्को हिट गीत दिन सफल उनको ‘मायाको तृष्णामा..’ प्रजोल शमशेर राणाको शब्द, सचिन सिंहको संगीत एरेन्ज, कुमार सिंह ‘महाराज’को लय छ । यस्तै, गीतकाे भायोलिनमा रविन कार्कीधाली, बासुँरीमा गोपाल देव, गितारमा सचिन सिंहले साथ दिएका छन् । 
  



सोमबार, २८ माघ २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...