राजेश र कभिन्द्रको नयाँ ‘हिन्दी कभर भिडियो’ सार्वजनिक (भिडियासहित)

बुलबुल नेपाल    

राजेश र कभिन्द्रको नयाँ ‘हिन्दी कभर भिडियो’ सार्वजनिक (भिडियासहित)

काठमाडौं, फागुन २६ । कभिन्द्र ओखेडा र राजेश फर्डाको नयाँ ‘हिन्दी कभर भिडियो’ सार्वजनिक भएको छ । उनीहरुको ‘तेरी नजरो ने कुछ ऐशा जादू किया’ बोलको ‘हिन्दी कभर भिडियो’ सार्वजनिक भएको हो । प्रवासमा रहेर विभिन्न म्युजिक रमाउँदै आएका उनीहरुको यो कभर भिडियो बेलडाँडी फिल्मसको युट्युब च्यानलबाट बजारमा आएको छ । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

यो कभर भिडियोमा राजेश मनिसा, कभिन्द्र, हिमालयन र दीपकले अभिनय गरेका छन् । भिडियो छायांकन, निर्देशन र सम्पादन हिमालयन ओखेडाले गरेका हुन् । यसअघि पनि यो टिमले विभिन्न ‘सर्ट फिल्म’ र ‘कभर भिडियो’ बजारमा ल्याइसकेका छन् । 
 



आइतबार, २६ फागुन २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...