दिनेशको गज्जब गजल

बुलबुल नेपाल    

दिनेशको गज्जब गजल

                   गजल

लाग्छ जिन्दगी कहिले काँही ओझेल भयो  
भित्र बसेर उज्यालो दिने टर्चको सेल भयो !

स्वतन्त्रता रूपमा जिउने चाहाना हुँदा पनि 
थपघट नै नहुने गरि जिम्मेवारी को रेल भयो !

एउटा साथीलाई सोधेको यार किन रूदैछस्  
रहेछ १० फेल भयो त्यसपछि १२ फेल भयो !

फेरि २० वर्ष उमेर नपुग्दै बिहे गरेर ल्याएपछि  
कानुनकै आदेशले उसलाई आजीवन जेल भयो !

त्यतिबेला बुद्धि पुगाएर काम गर्नुपर्दो रहेछ भनि 
सोच्ने समयमा हाम्रो जिन्दगी हाँस–खेल भयो ! 

दिनेश राज पाठक, कैलाली– धनगढी

यी पनि पढ्नुहोस्

–‘आईजा चरी मेरो सानो सन्देश लगेर जा’ (गजल)

–दिनेश पाठकको अर्को दमदार गजल !

सासु–बुहारीमा पनि राजनीति आयो ! [गजल]

– ‘बाले झाप्पड हान्दा आमालाई भन्दिनु है’

-कहिल्यै नखेल्ने मान्छे तासमा देखियो ! (गजल)

-दिनेश पाठकको दमदार गजल !

-जनतालाई गोली ठोक्ने स्वीकृति आयो ! [गजल]

-मात्रै दुब्लीन अब, एक गाला बाँकी छ ! [गजल]



शनिबार, २१ बैशाख २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...