‘रेखा हेरेर भविष्य थाहा पाउने, हात कसले बनायो?’ (गजल)

बुलबुल नेपाल    

‘रेखा हेरेर भविष्य थाहा पाउने, हात कसले बनायो?’ (गजल)

                               गजल

खानामा सधैं एक–नास खाने भात कसले बनायो?
कसैलाई लाग्दो हो कि मायामा जात कसले बनायो?

जहाँ देखाए पनि उस्तै, जहाँ हेराए पनि उस्तै भने ।
रेखा हेरि भविष्य थाहा पाउने हात कसले बनायो? 

बिताउन त दिनभर बिताउथे मेरा साथी फेसबुकमा ।
सुत्ने थिएनन् जबकी सुताउने रात कसले बनायो? 

अरे खोज्नेहरू पनि अचम्म छन् देखेर जता पनि ।
भन्दैछन् मुना–मदनको जस्तो सात कस्ले बनायो?

त्यही छोरो पछि सबै बाजेले भनेका भनाईहरू सम्झिन्छ ।
भन्दै, सोध्दैछ रे उखान टुक्का अनि बात बसले बनायो?  

दिनेश राज पाठक, कैलाली– धनगढी

यी पनि पढ्नुहोस्

दिनेशको गज्जब गजल

–‘आईजा चरी मेरो सानो सन्देश लगेर जा’ (गजल)

–दिनेश पाठकको अर्को दमदार गजल !

सासु–बुहारीमा पनि राजनीति आयो ! [गजल]

– ‘बाले झाप्पड हान्दा आमालाई भन्दिनु है’

-कहिल्यै नखेल्ने मान्छे तासमा देखियो ! (गजल)

-दिनेश पाठकको दमदार गजल !

-जनतालाई गोली ठोक्ने स्वीकृति आयो ! [गजल]

-मात्रै दुब्लीन अब, एक गाला बाँकी छ ! [गजल]



बिहिबार, ०२ जेठ २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...