दिनेश पाठकको गजल

बुलबुल नेपाल    

दिनेश पाठकको गजल

                     गजल

मान्छेले मान्छे बनायो अनि जहान बनायो ।
अस्ती भर्खरै अन्तरिक्षमा देशले यान बनायो ।।

वीर गोर्खाली भनेर त्यसरी नै चिनिएका थियौं ।
जसरी पुर्खाले अङ्ग्रेजहरूलाई चिहान बनायो।।

पानीको मुहानै सुकाएर युद्ध जित्छु भनि आए।
त्यही गुलेली र खुकुरीले झन् बलवान बनायो ।।

सयौं थुंगा फूलका हामी एउटै माला भई सजिदा।
गासिँएको एकताले नेपाललाई बगान बनायो ।।

बुद्धको शान्ति अनि सगरमाथाको शिरले गर्दा ।
संसारमै हामी नेपालीलाई महान बनायो ।।

दिनेश राज पाठक, कैलाली– धनगढी

यी पनि पढ्नुहोस्

‘रेखा हेरेर भविष्य थाहा पाउने, हात कसले बनायो?’ (गजल)

दिनेशको गज्जब गजल

–‘आईजा चरी मेरो सानो सन्देश लगेर जा’ (गजल)

–दिनेश पाठकको अर्को दमदार गजल !

सासु–बुहारीमा पनि राजनीति आयो ! [गजल]

– ‘बाले झाप्पड हान्दा आमालाई भन्दिनु है’

-कहिल्यै नखेल्ने मान्छे तासमा देखियो ! (गजल)

-दिनेश पाठकको दमदार गजल !

-जनतालाई गोली ठोक्ने स्वीकृति आयो ! [गजल]

-मात्रै दुब्लीन अब, एक गाला बाँकी छ ! [गजल]



मङ्गलबार, ०७ जेठ २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...