हट अवतारमा अञ्जलि, नयाँ गीत सार्वजनिक (भिडियो)

बुलबुल नेपाल    

हट अवतारमा अञ्जलि, नयाँ गीत सार्वजनिक (भिडियो)

काठमाडौंः गायक नवराज सापकोटाको नयाँ गीत ‘म निदाएसी आयौ’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नरेश गौतमको शब्द सृजनामा एनके ब्रदरर्सको संगीत सृजना रहेको गीतमा पछिल्लो समयकी चर्चित मोडल अञ्जलि अधिकारीले अभिनय गरेकी छिन् ।

 

बहुचर्चित गीत बोलमायामा अभिनय गरेकी अञ्जलीको अभिनयको सर्वत्र प्रशंसा भइरहेका बेला अञ्जलि यो गीतमा निकै हट अवतारमा देखा परेकी छिन्। सार्वजनिक गीतमा अञ्जलिलाई जीवन भट्टराई र ऋचा थापाले साथ दिएका छन्। भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

 



आइतबार, ०८ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...