प्रा‍.वि तहः ६ जिल्लाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक

बुलबुल नेपाल    

प्रा‍.वि तहः ६ जिल्लाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक

काठमाडौंः शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ६ जिल्लाको पुनर्याेग सम्बन्धी नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आज ताप्लेजुङ, पाँचथर, इलाम, कैलाली, दार्चुला र डडेल्धुरा जिल्लाको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो । ६ जिल्लाकै पुनर्योगको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्



बुधबार, २५ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...