३६६ असई सईमा बढुवा सिफारिस (नामावलीसहित)

बुलबुल नेपाल    

३६६ असई सईमा बढुवा सिफारिस (नामावलीसहित)

काठमाडौंः  प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी सहायक निरीक्षक (असइ) लाई प्रहरी नायब निरीक्षक (सइ) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।

 

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेको सइ पदका लागि नजपदतर्फका ३ सय ६६ असईको बढुवा गरिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ । बढुवा सिफारिसमा सात दिनभित्र उजुरी नआए स्वतः बढुवा हुने प्रावधान नियमावलीमा रहेको छ। सूची हेर्नुस् 

 



बिहिबार, २६ असार २०७६ मा प्रकाशित

Tags : #Nepal Police

प्रतिकृया दिनुहोस


Loading...