‘अहिले बाउको खल्ती रित्तिएको छ’

बुलबुल नेपाल    

‘अहिले बाउको खल्ती रित्तिएको छ’

                      गजल
सम्झाएको बुझाएको छोरो मात्तिएको छ  
हेर त अहिले बाउको खल्ती रित्तिएको छ !

गरिवलाई नै आउँछ भिषण दुःखहरु भन्थे  
त्यसैमा हावाहुरीले झन घर भत्किएको छ !

नेटको जमानामा मान्छे बाठा हुन्छन् भनेर  
दिनदिनै छोरो रिचार्ज कार्ड पल्किएको छ ! 

पढ्ने बेला ध्यान अन्तै दिदाँ समय गयो  
चालिस कटेसी अब उमेर ढल्किएको छ ! 

चुईकम पड्काएर दारु सड्काउँदै गयो  
त्यसपछि साउदी कतार लम्किएको छ !

कविः दिनेश राज पाठक ‘अविरल’ 
            धनगढी, कैलाली

यी पनि पढ्नुहोस्

–‘श्रीमतीको मन सयमा नभई हजारमा भेटियो’

दिनेश पाठकको गजल 

के साच्चिँकै देशमा गणतन्त्र आयो? (कविता)

‘रेखा हेरेर भविष्य थाहा पाउने, हात कसले बनायो?’ (गजल)

दिनेशको गज्जब गजल

–‘आईजा चरी मेरो सानो सन्देश लगेर जा’ (गजल)

–दिनेश पाठकको अर्को दमदार गजल !

सासु–बुहारीमा पनि राजनीति आयो ! [गजल]

– ‘बाले झाप्पड हान्दा आमालाई भन्दिनु है’

-कहिल्यै नखेल्ने मान्छे तासमा देखियो ! (गजल)

-दिनेश पाठकको दमदार गजल !

-जनतालाई गोली ठोक्ने स्वीकृति आयो ! [गजल]

-मात्रै दुब्लीन अब, एक गाला बाँकी छ ! [गजल]



बिहिबार, २६ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...