राशिद खान अफगानी क्रिकेट टिमको नयाँ कप्तान

बुलबुल नेपाल    

राशिद खान अफगानी क्रिकेट टिमको नयाँ कप्तान

काठमाडौंः चर्चित लेग स्पिनर राशिद खानलाई अफगानिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरिएको छ । एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले खराब पदर्शन गरेको भन्दै गुल्बदीन नाइबलाई हटाएर राशिदलाई कप्तानमा नियुक्त गरिएको हो ।

 

अब उनले तीन आटै फम्र्याटमा कप्तानको भूमिका निर्वाह गर्ने छन् । यस्तै उप–कप्तानको जिम्मेवारी पूर्वकप्तान अश्गर अफगानलाई दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  



शुक्रबार, २७ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...