आज ३ जिल्लाको प्रा.वि तहको नतिजा प्रकाशित

बुलबुल नेपाल    

आज ३ जिल्लाको प्रा.वि तहको नतिजा प्रकाशित

काठमाडौंः शिक्षक सेवा आयोगले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ३ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज गोरखा, चितवन र भक्तपुर जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

 

भक्तपुर जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
गोरखा जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 
चितवन जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् 

 

 



शुक्रबार, २७ असार २०७६ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...