जनताले हालेका प्रत्येक भोटको हिसाब हुनुपर्छ [मुक्तक]

बुलबुल नेपाल    

जनताले हालेका प्रत्येक भोटको हिसाब हुनुपर्छ  [मुक्तक]

मुक्तक

दूधको दूध पानीको पानी निसाफ हुनुपर्छ 
जनताले हालेका प्रत्येक भोटको हिसाब हुनुपर्छ !

 

जनता रुवाई आफु भष्ट्राचार गर्छन् भने 
त्यस्ता नेताको टाउकोमा  पिसाव हुनुपर्छ !

अशोक क्षत्री
ठेगानाः बझाङ
हालः काठमाडौं (भक्तपुर)

यो पनि पढ्नुहोस्

तेरा सट्टा अर्कि छोरेट्टी छान्नु जन अरेई !  [डोटेली मुक्तक]



बिहिबार, ०५ पुष २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...