सुन्दर धामीको ‘दमदार’ मुक्तक

बुलबुल नेपाल    

सुन्दर धामीको ‘दमदार’ मुक्तक

             [मुक्तक]

साँच्चै यो समाज एउटा कुरा जान्दैन
यात कुनै महत्त्वपूर्ण कुरा नै ठान्दैन !!

.................................................
आमालाई धर्तिको नाम दिनेहरु
बाबुलाई चै आकाश किन मान्दैन !! 

सुन्दर धामी, बझाङ
हालः धनगढी, कैलाली

यी पनि पढ्नुहोस्-

–‘आफ्नो भबिस्य खोज्दै शहर आएको छु’

छोरा होस्टेल घरमा कुकुर पाल्दा रैछन् सहरतिर ! [मुक्तक]

‘जुठो लाग्ला तिम्रो ओठमा, किस नगर भनेकै हुँ’  [मुक्तक]

–‘कइल पूरा हुने हुन्ना, सुइना बुडखोरिका’



शनिबार, ०७ पुष २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...