अधिकांश सांसद प्रेसर र सुगरका बिरामी, उपचार बिल १६ सयदेखि २ लाखसम्म

बुलबुल नेपाल    

अधिकांश सांसद प्रेसर र सुगरका बिरामी, उपचार बिल १६ सयदेखि २ लाखसम्म

काठमाडौं, माघ ७ । संघीय संसद सुरु भएको १० महिनाको अवधिमा ४६ जना सांसदले उपचार खर्चबापत सचिवालयबाट सात लाख ८० हजार रुपैयाँ बुझेका छन् । सचिवालयले एउटै सांसदलाई दुई लाख ३३ हजारसम्म उपचार खर्च दिएको पाइएको छ भने सबैभन्दा कम एक हजार ६ सय ५० रुपैयाँको बिल भुक्तानी सचिवालयबाट भएको छ ।

 

सांसदहरुमध्ये धेरैजसो ब्लडप्रेसर र सुगरको बिरामी भेटिएका छन् । संघीय संसद् सचिवालयस्थित स्वास्थ्य सेवासम्बन्धी शाखामा पुग्ने सांसदमध्ये अधिकांश प्रेसर, सुगरदेखि महिला सांसदमध्ये धेरै गाइनेको समस्या लिएर पुग्ने गरेका छन् । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।



सोमबार, ०७ माघ २०७५ मा प्रकाशित


प्रतिकृया दिनुहोस


Loading...