#Thunder #dadeldhura #death


  • डडेल्धुरामा स्कुल जान लागेकी बालिकाको चट्याङ लागेर मृत्यु

    बुधबार, २९ जेठ २०७६     बुलबुल नेपाल

    चट्याङ लागेर डडेल्धुरामा एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया संगीता भाट रहेकी छन्। इलाका प्रहरी कार्यालय जोगबुडाका अनुसार आज बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पलाल ल्याउँदै गर्दा बाटोमा नै उनको मृत्यु हो ।
  • 1 (current)